
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ । आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक १० दिन पछि सार्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन २०... थप हेर्नुहोस्
अर्थ सचिव शिशिर ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । त्यस्तै स्वास्थ्य तथा ज... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (आइतबार)भेटवार्ता भएको छ । प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । भेटमा प्रचण्डले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्... थप हेर्नुहोस्
शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । त्यस्तै रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन प... थप हेर्नुहोस्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार बेलुका नेता सुरेन्द्र पाण्डे र भीम रावलले भेटेका छन्। ओली निवास बालकोट पुगेका पाण्डे र रावलले पार्टीमा रहेका विवाद समाधान गरेर जानुपर्ने बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेता पाण्डे र रावलल... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भनेकी थिइन्– कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उनको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उनको रिस घरमा मात्र होइन, बेलाबेलामा पार्टी र सरक... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको एक नेताले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ। आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको ना... थप हेर्नुहोस्
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतक... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पुनः आपसी छलफलमा जुटेका छन्। तीन नेताहरु सिंहनिवास चाक्सीबारीमा छलफलमा जुटेका हुन्। छलफल मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनका विषय... थप हेर्नुहोस्
