
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले महाधिवेशन गरेर नयाँ अध्यक्ष र आमचुनाव गरेर... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। अध्यक्ष उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्न भन्दै आजको लागि बैठक बोलाएका छन्। पार्टी अनौपचारिक विभाजन भइसकेपछि अध्यक्ष यादवले बोलाएको बैठकले महत्त्वपूर्ण निर्णय लिनसक्ने ब... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिको बिन्दु पहिल्याउने प्रयास भइरहेको छ । नेकपा... थप हेर्नुहोस्
कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्। ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएका बेला अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् । असार ३ गते बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकबाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने जनाइएको छ । ... थप हेर्नुहोस्
गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि आवश्यक तयारी गरिसकेको बताएका हु... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५... थप हेर्नुहोस्
नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेशसभामा स्पष्ट बहुमत रहेको एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार गठन गर्ने भएको हो । सरकार गठनबारे छलफल गर्न एमाले कर्णाली प्रदेशले आज ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिलो मुख्यमन्त्री भएका गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाएका छन्। आज पत्र पठाएका शर्माले प्रदेशलाई राम्रो बनाउन आग्रह गरेका छन्। सोचेर बोल... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्र... थप हेर्नुहोस्
