
नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार... थप हेर्नुहोस्
थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गएको नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलीमा रहेको नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पताल... थप हेर्नुहोस्
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो । यसअघि गत २८ गते सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्न मन्त्... थप हेर्नुहोस्
विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणम... थप हेर्नुहोस्
पछिल्लो समय चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी ओली एमालेका नेताहरुप्रति थप लचिलो देखिन थालेका छन् । माधव नेपाल समूहका नेतासहितको स्थायी कमिटी बैठक बोलाउन तयार भएका ओलीले वामदेव गौतमलाई फकाउन पनि दूतको प्रयोग गरेका छन् । आज बिहान मात्र अर्थ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएको छन्। चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिए। बाँस्तोलाले... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णयप्रति रोष प्रकट गरेका छन्। भट्टराईले वादी र प्रतिवादी दुबैलाई मिलेर बस्न भन्ने आयोगको निर्णय प्रधानमन्त्री केपी ओलीको इशारामा भएको हुनसक्ने तर्फ संकेत गरेका छन्। ... थप हेर्नुहोस्
‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष क... थप हेर्नुहोस्
सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान भएको स्थायी कमिटी सदस्य लेखराज भट्टले जानकारी दिए । सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोज... थप हेर्नुहोस्
