मुख्य समाचार

News-Image

महन्थ ठाकुर पक्षका दश जना मन्त्री बनेपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीका महन्थ-राजेन्द्र पक्ष सरकारमा गएको भन्दै मधेसी मतदाता ठग्ने कसरी एकै ठाम्रु भनी प्रश्न गरेका छन्। हिजो मात्रै जसपाको महन्थ-राजेन्द्र समूह ओली सरकारमा सहभागी भएका छन्। महतो उपप्रधान... थप हेर्नुहोस्

News-Image

तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ, कस्लाई कुन मन्त्रालय ?

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८... थप हेर्नुहोस्

News-Image

ओलीले स्वास्थ्य मन्त्रीबाट हटाएपछि हृदयश त्रिपाठीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयश त्रिपाठी । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठी... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्री बन्ने भएपछि शेरबहादुर तामाङले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदको शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । तामाङले भने, ‘मैले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै छु। यसलाई ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषदको व्यापक हेरफेर, थपिए दश मन्त्री, शपथ आजै

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन् । अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन ... थप हेर्नुहोस्

News-Image

सरकारबाट बाहिरिए एमालेका यी मन्त्री

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वमा रहेका चारजनाबाहेक सबैजना मन्त्री हेरफेरको तयारी गरेका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त ... थप हेर्नुहोस्

News-Image

१०१ जनाको मृत्यु, थप ६,६५३ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका २० हजार ८१३ वटा नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । योसँगै नेप... थप हेर्नुहोस्

News-Image

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी, नयाँ पार्टी दर्ताको तयारी

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । विहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु भएको हो । विहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दै

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको ‘फुट कोर्ट’ अर्थात न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन् । बैठकमा कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको से... थप हेर्नुहोस्

News-Image

ओली र ठाकुरबीच फेरि भेटेवार्ता, जसपाले पाउने पाँच मन्त्रालयको टुंगो लाग्यो

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो विहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। वार्तामा जसपाले पाउने पाँच मन्त्रालयको ट... थप हेर्नुहोस्