
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन्। गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा सम्प... थप हेर्नुहोस्
सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीति... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ। पार्टीमा निर्णय नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा ठाकुरले यादवलाई प्रश्न गरेका छन्। यस्तै ८ र ९ गतेको कार्यकारिणी बैठक आफूले स्थ... थप हेर्नुहोस्
विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा आफू विरुद्ध रिट दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली दरिला कानुन व्यवसायी खोज्न व्यस्थ छन् । सरकारी वकिलसँगै प्रधानमन्त्री ओलीले केही निजी कानुन व्यवसायी राख्ने इच्छा व्यक्त गरेपछि निजि कानुन व्यवसायीको खोजी गर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाइ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकला... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानि मुद्दा दायर भएको छ । फागुन ११ गते पुनःस्थापना गरिएको अदालतको फैसलापछि संसद्मा केही काम गर्न नदिएको, पुनः संसद् विघटन गरेर अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धि ट्विट हटाएका छन् । रावलले मंगलबार विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको भन्दै ट्विट गरेका थिए । उनले नागरिकता विधेयकसम्बन्धि विधेयकप्रति लक्षित गर्दै चकलेट बाँडेजस... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा १४६ सांसद उपस्थित भएर सोमबार दायर गरिएको रिटमाथिको सुनुवाई शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसदले सोमबार सशरीर अदालतमा उपस्थित भएर दायर गरिएको रिट... थप हेर्नुहोस्
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए । यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओल... थप हेर्नुहोस्
