मुख्य समाचार

News-Image

सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउँदै

  • २०७७ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउने भएका छन् । पाण्डे निकट स्रोतका अनुसार ओलीले सोमबार दोस्रोपटक सोधेको भनिएको स्पष्टीकरणका बारेमा कुनै जानकारी छैन । अध्यक्ष ओलीले यसअघि सोधेको स्पष्टीकरणकै जवाफ दिन लागि... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकनमा जाने माओवादीको तयारी

  • २०७७ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ । आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी के... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशको माओवादी सरकार ढाल्ने ओली समूहको तयारी

  • २०७७ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले ओली समूहले सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत थालेको छ। नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट यस प्रदेशका मुख्यमन्त्री छन् । एमाले माओवादी केन्द्र र नेपाल समूहको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ताका लागि एमा... थप हेर्नुहोस्

News-Image

कारागारमा रहेका चार्ल्स शोभराजले दिनै तोकेर भने-‘अब रिहा हुनेछु’

  • २०७७ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कुख्यात् अपराधी चार्ल्स शोभराजका अन्तर्वार्ता बेलायती अखबारमा छ्यापयाप्ती भएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यचकित भएको छ। हत्या कसुरमा २० वर्षदेखि जेल जीवन बिताइरहेका शोभराजका अन्तर्वार्ता बेलायती... थप हेर्नुहोस्

News-Image

विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय यी स्थानीय तहले मानेनन्

  • २०७७ चैत्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा मन्त्रालयले देशभर अस्वाभाविकरुपमा फैलिएको तुँवालोको कारण स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेपनि केही स्थानीय तहले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रालयले मंगलबारदेखि शु... थप हेर्नुहोस्

News-Image

ओलीले पार्टी सदस्यबाट निलम्बन गरेपछि भीम रावलले दिए यस्तो प्रतिक्रिया

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गरेको कारबाही स्वीकार्य नभएको बताएका छन्। माधवकुमार नेपाल र आफूलाई ६ महिना गर्ने अध्यक्ष ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन्। नवौं महाधि... थप हेर्नुहोस्

News-Image

ललितानिवास जग्गा प्रकरणः दुई पूर्वप्रधानमन्त्रीले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले बालुवाटारको सरकारी जग्गाबारे पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले गरेका चारवटा निर्णय झिकाउन आदेश दिएको छ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिलाई फिर्ता गराउन ०६६ देखि ०६९ सालसम्म तत्कालीन दुई प्रध... थप हेर्नुहोस्

News-Image

ओलीले पार्टीबाट निलम्बन गरेपछि माधव नेपालले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट निलम्बन गरेपछि नेता माधव नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्ड र नेपालबीच नयाँ पार्टी गठनबारे छलफल भएको स्रोतको दाबी छ । ओलीले कारबाही गरेपछि नेता ने... थप हेर्नुहोस्

News-Image

गृहजिल्लामा किसानको गँहु काट्दै विप्लव (भिडियोसहित)

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

धेरैलाई चाँसो होला, यतिबेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कहाँ के गर्दै होलान ? धेरैले कल्पना गरेका होलान कि त विप्लव राजनीतिक भेटघाटमा मात्रै व्यस्त होलान ? या संघीय राजधानी काठमाडौंतिर बसेर अन्य कुनै काममा फोकस गरिरहेक... थप हेर्नुहोस्

News-Image

पत्रकार महासंघको चुनावलाई लिएर गोकुल बाँस्कोटाको यस्तो व्यंग्य

  • २०७७ चैत्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्र ओली र नेपाल समूहबीच व्यापक विवाद भइरहेका बेला ओली समूहका नेता गोकुल बाँस्कोटाले हाल जारी नेपाल पत्रकार महासंघको चुनाव सम्बन्धमा नेपाल पक्षका नेता योगेश भट्टराई र विष्णु रिजाललाई व्यंग्य गरेका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर... थप हेर्नुहोस्