
जेठ ६ गते विहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ। दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताक... थप हेर्नुहोस्
सरकारले मधेस–थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका २ सय ८ मध्ये १० वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। विहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले १० मुद्दा फिर्ता लिने निर्णय गरेको हो। मन्त्रीपरिषद्ले मधेस आन्दोलनका बेला भएको दमनको छानबिन गर्न गठित पू... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् । विहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले भने, 'हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रह... थप हेर्नुहोस्
राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । नेकपा म... थप हेर्नुहोस्
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई माटोमा मिलाउने नीति लिएको आरोप लगाएका छन् । बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै उनले नेताहरूको नाम नलिइकन यस्तो बताएका... थप हेर्नुहोस्
नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुको बैठक बोलाएका छन् । बुधबार प्रधानमन्त्री केपी ओलीसँग मेरियट होटलमा भएको बार्ताबारे जानकारी गराउन र थप रणनीति तय गर्न नेता नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । उनले सांसदहरुलाई सहाना प्रधान ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन्... थप हेर्नुहोस्
निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरे... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरुक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग वार्ता गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलीफोन गरेका छन् । माधव नेपालसँगको वार्ता लगत्तै उनले प्रचण्डलाई पनि फोन गरेका थिए । राजनीतिक घटनाक्रमको तीव्र विकास ... थप हेर्नुहोस्
