
पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज (मंगलबार) स्वदेश फर्किंदै छन्। साथमै रहेका उनका प्रेस सल्लाहकार एवं जसपाका केन्द्रीय सदस्य विश्वदीप प... थप हेर्नुहोस्
दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’ फोनकर्ताले ‘तपाईं एयरपोर... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री केपी ओलीविरुद्ध यसअघि दर्ता गराएको अविश्वास प्रस्तावलाई अन्य दलहरूसँग छलफल गरेर अघि बढाउने भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा आवद्ध सांसदहरूल... थप हेर्नुहोस्
मन्त्रिपरिषद बैठकका तीन वटा बैठकले विभिन्न ३२ वटा निर्णयहरू गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गु... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिकता पाइसकेको दाबी गरेका छन् । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगसँगको छलफल, कुरा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन् । नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आफूमाथि सम्पूर्ण रूपमा प्रहार भइरहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ज्यान नै तलमाथि भएपनि अनौठो नमान्न आग्रह गरे । 'सम्पूर्णरूपमा ममाथि प्र... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन... थप हेर्नुहोस्
प्रचण्ड-नेपाल पक्षको नेकपाको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ। फागुन १९ गते पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। प्रतिनिध... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्... थप हेर्नुहोस्
