मुख्य समाचार

News-Image

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, प्रचण्ड-माधव समूहनिकट राजदुतलाई फिर्ता बोलाउने तयारी

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार साँझका लागि बैठक बोलाएका हुन् । बैठक केहीबेरमा सुरु हुँदैछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्ने गरेको भएपनि आज मंगलबार आकस्मिक रुपमा बैठक बोलाउ... थप हेर्नुहोस्

News-Image

भागरथी हत्या प्रकरण निर्मला पन्तको जस्तो जटिल छैनः गृहमन्त्री

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रा... थप हेर्नुहोस्

News-Image

सूर्य चिन्ह ‘फ्रिज’ गर्ने ओलीको सेटिङ फेल खान्छः प्रचण्ड

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर... थप हेर्नुहोस्

News-Image

नेकपा विवादलाई थाँती राखेर निर्वाचन हुन सक्दैन: प्रभाकर

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले नेकपाको विवादलाई थाँती राखेर निर्वाचन हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाल... थप हेर्नुहोस्

News-Image

वरियता विवादले ओली समूहमा तनाव, पूर्व माओवादीहरूको विजोग

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली आफ्नै समूहका नेताहरूबीच तालमेल मिलाउन नसक्दा तनावमा परेका छन् । पार्टी विवादपछि संसद् विघटनसँगै पार्टी फुट्ने भएपछि पूर्वमाओवादीतर्फका नेताहरूलाई आफूतिर तान्न दिएका विभिन्न आश्वाशन पूरा गर्न नसक्दा ओली समस्यामा परेका छन् । ग... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्ध केही समयभित्र संयुक्त आन्दोलन सुरु हुन्छ : प्रचण्ड

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब ‘केही समय’भित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन्। आज बिहान चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका ... थप हेर्नुहोस्

News-Image

जसपा नेता किरण साह नेकपाको ओली समूहमा प्रवेश

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा प... थप हेर्नुहोस्

News-Image

जिल्ला सभापतिको भेलाबाट पछि हट्यो पौडेल समूह

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला स्थगित गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई बोलाइएपछि सोही दिन राखिएको भेला स्थगित गरिएको हो । कांग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति ... थप हेर्नुहोस्

News-Image

सचिवको सरुवामा मनोमानी, नसच्याए राजीनामा दिने चेतावनी

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले झण्डै १ हप्ताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमवार अन्तिम रूप दिइएको छ । गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन । शिक्षा, विज्ञान तथा प्... थप हेर्नुहोस्

News-Image

शिक्षक हत्या प्रकरण: विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमब... थप हेर्नुहोस्