मुख्य समाचार

News-Image

विशिष्ट व्यक्तिको सुरक्षामा नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले उच्चपदस्थ व्यक्तिहरूको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी तत्काल कटौती गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । सरकारको यो निर्णयबाट नियमविपरीत विशिष्ट व्यक्तिदेखि नेता र व्यापारीसम्मको सुरक्षामा खटिएका दुवै प्रहरीका ... थप हेर्नुहोस्

News-Image

सरकारले निर्वाचन धाँधलीको सुरुवात गरिसक्यो: डा. लोहनी

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

संविधानविपरीत चुनावको घोषणा गर्ने सरकारले राजनीतिक नियुक्ति गरेर निष्पक्ष निर्वाचनको धज्जी उडाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका छन्। ‘चुनावको घोषणासँगै एकातिर संविधानको उपेक्षा गर्ने अर... थप हेर्नुहोस्

News-Image

बिरामी परे प्रधानमन्त्री ओली, ज्वरो आएपछि चिकित्सकले दिए यस्तो सुझाव

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली बिरामी भएका छन्। उनलाई टाउको भारी हुने र आंशिक ज्वरो आउने भएपछि डाक्टरहरूले आराम गर्न सल्लाह दिएको बालुवाटार स्रोतले जनाएको छ। कोरोनाको जस्तै लक्षण देखिएकोबारे बालुवाटार स्रोतले भन्यो- ‘त्यस्तो बिरामी होइन, सामान्य हो।’ प... थप हेर्नुहोस्

News-Image

ओलीले मदन भण्डारीलाई बिर्सिसके, पशुपतिको नाम मात्रै याद छ: नेपाल

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री नेकपाको नभइ गुटको अध्यक्ष भएको बताएका छन‍्। पार्टी विधान अनुसार ओली पहिलो अध्यक्ष हुनै नसक्ने भन्दै नेपालले ओली आफैले आफैलाई राजा ठानेर हिँडेको आरोप लगाए। ... थप हेर्नुहोस्

News-Image

ओली सरकारका दुई जना मन्त्री हाम्रो पार्टीमा फर्किदैछन्: प्रचण्ड

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्र... थप हेर्नुहोस्

News-Image

चुनाव दुईवर्षपछि हुन्छ, त्यतिवेला ओलीको जमानत जफत हुनेछ : झलनाथ खनाल

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आगामी दुईवर्षपछि हुने चुनावमा केपी ओलीको जमानत जफत हुने बताएका छन् । काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै खनालले ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो’ भन्दै ब्यङ्ग्य गरेका छन् । 'मिस... थप हेर्नुहोस्

News-Image

मुखमा टाँसिएको ‘टेप’ निकालेर फाल्दै झाँक्रीले भनिन्- हामीले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाका असन्तुष्ट पक्षले अहिले गरिरहेको शक्ति प्रदर्शनको सभामा नेतृ रामकुमारी झाँक्री मुखमा टेप टाँसेर बोल्न आएकी छिन्। बोल्नुअघि उनले मुखमा टाँसेको टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामीले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ। हामी बोल्न जन्मिएक... थप हेर्नुहोस्

News-Image

विरोध सभामा सम्बोधन गर्दागर्दै नारायणकाजीले भने- ‘तपाईं चुप लाग्नुस् ऋषि धमलाजी’

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभामा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका बेला पत्रकारहरूले मञ्चअगाडि नै अन्तर्वार्ता लिन थालेपछि श्रेष्ठले माइकबाटै त्यसलाई रोक्न आग्रह गरेका छन् । उनले पत्रकार ऋषि धमलाको नामै लिएर सभा सञ्... थप हेर्नुहोस्

News-Image

जनताको विद्रोहले संघीयताविरोधी, गणतन्त्र विरोधीलाई समाप्त पार्नेछ– जनार्दन शर्मा

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शन्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह हुने चेतावनी दिएका छन् । त्यस्तो विद्रोहले गणतन्त्रविरोधी र संघीयताविरोधीलाई समाप्त पार्ने चेतावनी दिए । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा... थप हेर्नुहोस्

News-Image

ढुक्क भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको आग्रह

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । अख्तियार दिवसको अवसरमा आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न आग्रह गरेका हुन् । ‘अख्तियार... थप हेर्नुहोस्