मुख्य समाचार

News-Image

पशुपतिनाथमा सुनको जलहरि लगाउने निर्णय पुरानो हो: पर्यटनमन्त्री ढकाल

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग रु ५० करोड रकम अपुग भएकाले रु ३० करोड सरकारले दिन लागेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्... थप हेर्नुहोस्

News-Image

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी ... थप हेर्नुहोस्

News-Image

संसद् विघटनविरुद्ध कांग्रेस एकढिक्का हुनुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन : वरिष्ठ नेता पौडेल

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन् । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने ... थप हेर्नुहोस्

News-Image

पत्रकार सम्मेलन नै गरेर सभामुख सापकोटाको विरोध गरे राष्ट्रियसभा अध्यक्षले

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को पदाधिकारी नियुक्तिका लागि गरिएको सिफारिस फिर्ताबारे राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले असन्तुष्टि जनाएका छन्। तिम्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको निर्णयको विरोध गरेका हुन्। सभामुखको पत्रले... थप हेर्नुहोस्

News-Image

नेकपा केन्द्रीय कमिटी बैठक: ओली पार्टीबाटै निष्कासित, विष्णु पौडेलको महासचिव पद खोसियो

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल ... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा उपप्रधानमन्त्री पोखरेललाई देखाइयो कालो झण्डा, गाडी तोडफोड

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई समूहबीच नुवाकोटमा झडप भएको छ। प्रधानमन्त्री केपी ओली पक्षको नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री ईश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट गएका छन्। आफ्नो समूहको कार्यकर्ता भे... थप हेर्नुहोस्

News-Image

प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा, भोलि पेशी

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ। अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ। विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको सर... थप हेर्नुहोस्

News-Image

ओलीले हिन्दु राज्य घोषणा गरे राप्रपा र अधिकाँश नेपालीको साथ रहन्छ: लोहनी

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले नेपाललाई हिन्दु राज्य घोषणा गरे राप्रपाले साथ दिने बताएका छन् । लोहनीले ओलीले हिन्दु राज्य घोषणा गरे अधिकांश नेपालीले साथ दिने बताउँदै त्यस्तो घोषणामा राप्रपाको साथ... थप हेर्नुहोस्

News-Image

पुजारी र स्थानीयले पशुपतिमा सुनको नयाँ जलहरी राख्न नदिने

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

पशुपतिनाथ मन्दिरको शिवलिंगमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ। पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो। यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविप... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएपछि ओली पक्षले निकाल्यो यस्तो विज्ञप्ति

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा आज केन्द्रीय कमिटी बैठक बोलाएको हो। बिहान ११ बजे बबरमहलस्थित कार्की... थप हेर्नुहोस्