
नवनियुक्त मन्त्रीहरूको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्। रिटमा ‘ मन्त्रिपरिषद विस्तार ... थप हेर्नुहोस्
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जम्कट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गरेका छन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई चिन्न नसिकएको बताएका छन्। राजधानीमा आयोजित नेकपा प्रचण्ड-नेपाल समूहको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली बयलगाडा सिद्धान्तमै अडिग रहेको उल्लेख गरे। ‘ओली संघी... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र विरोधी भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले जनआन्दोलनको क्रममा ओलीले गणत... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज राजधानीमा भव्य प्रदर्शन गरेको छ। राजधानीका विभिन्न १३ स्थानबाट नेकपाका नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए। जुलुस शहर परिक्रम... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विधटन गर्ने कदमलाई असंवैधानिक भन्दै मंगलबार संघीय राजधानी काठमाडौंका विभिन्न स्थानहरूमा विरोध जुलुस निकालेको छ । काठमाडौंको प्रदर्शनीमार्ग... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए। प्रधानमन्त्री... थप हेर्नुहोस्
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले सभामुख अग्निप्रसाद सापकोटासँग पनि भेटवार्ता गरेको छ।सभामुख सापकोटासँगको भेटमा चिनियाँ टोलीले संसद पुनर्स्थापना गरेर चलाउन कत्तिको सम्भव छ भनेर सोधेको स्रोतले जनाएको छ। आइतबार काठमाड... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दैछ । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । यो समूहले काठमाण्डौको प्रदर्शनी म... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसद विघटन भइसकेको अवस्थामा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा रहेको बताएका छन् । मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले केपी ओलीलाई हटाएर फेरि सांसद किनबेच र अपवित्र... थप हेर्नुहोस्
