मुख्य समाचार

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीलाई चीनको प्रश्न – ‘नेकपा किन फुट्यो ?’

  • २०७७ पुष १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा २ चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ । राष्ट्रपतिदेखि नेकपाका... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-माधव समूहले आज देशभर विरोध प्रदर्शन गर्दै, यस्तो छ तयारी

  • २०७७ पुष १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले तयारी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबा... थप हेर्नुहोस्

News-Image

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ?

  • २०७७ पुष १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रम... थप हेर्नुहोस्

News-Image

झलनाथ खनाललाई पनि भेट्यो चिनियाँ प्रतिनिधिमण्डलले, गर्यो यस्तो आग्रह

  • २०७७ पुष १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेको छ। खनाल निवास डल्लुमा झण्डै १ घण्टा कुराकानी भएको थियो। दुई पार्टी र दुई देशबीचको सम्वन्धलाई अझ राम्रो बनाउने, सुदृ... थप हेर्नुहोस्

News-Image

चिनियाँ टोलीले पार्टी एकता बचाउन दवाव दिएपछि राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

  • २०७७ पुष १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न सोमबार साँझ शीतलनिवास पुगेका छन्। नेकपा विवाद र राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले उच्च नेताहरुसँग भेट गरेकै बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवा... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तार खारेज गर्न सर्वोच्च अदालतमा रिट

  • २०७७ पुष १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनपछिको काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्चमा आज रिट दर्ता भएको छ। तत्काल मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै अधिवत्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका हुन्... थप हेर्नुहोस्

News-Image

संसद विघटनविरुद्ध कांग्रेसको प्रदर्शनः देउवा नरम, पौडेल आक्रमक

  • २०७७ पुष १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको भन्दै आज प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । प्रदर्शको क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए । संसद विघटनको विरोधम... थप हेर्नुहोस्

News-Image

प्रचण्ड कुर्सीमै केन्द्रित भएपछि ओलीको पक्षमा लागेंः प्रभु साह

  • २०७७ पुष १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले देशलाई बर्बाद गर्न लागेपछि प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले एक व... थप हेर्नुहोस्

News-Image

दिनानाथ शर्माले पनि छोडे प्रचण्डको साथ

  • २०७७ पुष १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका नेकपा संसदीय दलको नेता दिनानाथ शर्माले पनि आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिने भएका छन् । शर्माले आफू कुनै पनि गुटमा नलाग्ने घोषणा पनि गरेका छन् । प्रचण्डसँग लामो सहकार्य गरेका शर्मा बौद्धिक नेतामा गनिन्छन् । पछिल्लो स... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय स्वाधीनता लुटिएको बेला गुट जोगाएर के हुने हो?

  • २०७७ पुष १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाभित्रको विवादले राष्ट्रियता लुटिएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता शर्माले आक्रोश पोखेका हुन्। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल... थप हेर्नुहोस्