
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश प्रतिगमनतिर दौडिरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बुधबार साँझ ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् । ... थप हेर्नुहोस्
कोरोना संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुरलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । श्वासप्रश्वासमा समस्या आएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर का... थप हेर्नुहोस्
नेपालमा गत २४ घण्टामा ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाड... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाडौं उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गरेका छन् । खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्... थप हेर्नुहोस्
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलेआफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफु त्यसका लाग... थप हेर्नुहोस्
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । उनको भ्रमण तालिकामा प्रचण्डलाई भेटने भन्ने शब्द कतै भेटिएन । उनको भ्रमण तालिकामा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली... थप हेर्नुहोस्
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं अवतरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं अवतरण गरेका हुन् । नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेवाको दुईवटा विमानमार्फत काठमाडौं आर्लिएको हो । नराव... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई द... थप हेर्नुहोस्
नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पार्टीलाई फुट्न र फुटाउन नदिने बताएका छन्। पार्टीभित्र बढ्दै गएको विवादकै बीच नेम्वाङले पार्टी विभाजनको पक्षमा आफू नउभिने प्रतिबद्धता जनाएका छन्। ‘हामीले बाम गठबन्धनबाट तालमेल गरी निर्... थप हेर्नुहोस्
