
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो विवादले समाधानको रूप लिन सकिरहेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सल्लाहमै पार्टी अलग गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले फ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। काठमाडौंको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको विश्वकर्माको स्वास्थ्यमा आजदेखि क्रमिक सुधार आएको डाक्टरहरूले बताएका छन्। विश्वकर्मालाई गत कात्तिक १ गते को... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भए... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता गगन थापाले खुलामञ्चमा खाना खुवाउने क्रमलाई निरन्तता दिन सबै अभियन्ताहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले मंगलबार सामाजिक सञ्जालमार्फत खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका हुन् ... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग फोन वार्ता गरेका छन् । गत शनिबारको भेटमा पार्टी अलग अलग गरेर अगाडि बढ्न प्रस्ताव गरेका ओलीले पार्टीभित्रका दोस्रो तहक... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी ओली समूहले प्रचण्ड समूहका नेताहरुलाई फकाउन शुरु गरेका छन् । संसदीय दलमा बहुमत जुटाउने प्रयासमा रहेको ओली समूहले पछिल्लो विवादमा प्रचण्डलाई साथ दिंदै आएका नेता भीम रावल... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नीतिगत सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ नरहने दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्सयाको चक्रब्यूहबाट देशलाई मुक्त गराउन सरकार र दलबाट सम्भव नभएको ब... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को जारी विवादको समाधान निस्कने कुनै छाटकाँट देखिएको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र इतर पक्ष आ–आफ्नो अडानमा रहेकोले जुनसुकै बेलामा पार्टी फुट्ने अड्कल काटिएको छ । सोमबार दोस्रो तहका नेताहरू... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनले आज पनि बस्ने भनिएको पदाधिकारी बैठक स्थगित हुने भएको छ । केसी बहालवाला सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन्। केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झ... थप हेर्नुहोस्
नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउसो १ बजे बस्नेछ। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दर्ता गराएको विरोधपत्रमा केन्द्रित भएर छलफल भएको थियो। बैठकमा दुबैपक्षका नेताहरुले यस बिषय... थप हेर्नुहोस्
