मुख्य समाचार

News-Image

बडादशैंको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदै

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालीहरूको महान चाड बडादशैं अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि... थप हेर्नुहोस्

News-Image

जसपा केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बस्दै, बाबुरामलाई अध्यक्ष बनाइने

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी एकीकरणको समयमा चौथो वरियतामा परेका भट्टराईला... थप हेर्नुहोस्

News-Image

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले सेनाको गरे प्रशंसा

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तह... थप हेर्नुहोस्

News-Image

सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? यातायात विभागले गर्यो यस्तो निर्णय

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यातायात विभागले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग ... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघ्यो

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २३ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डोमिटरले जनाएको छ । यस्तै सङ्क्रमितमध्ये ११ लाख १५ हजार छ सयभन्दा धेरैको ज्यान ... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल, के भयाे कुराकानी ?

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, सदस्यता टुंगो लगाउने र कर्णालीको विवाद समाधानको विषयमा छलफल भ... थप हेर्नुहोस्

News-Image

कोरोनाको परीक्षण र उपचारबाट सरकार पछि हट्यो, भन्यो-‘अब आफ्नै खर्चमा उपचार गर्नु’

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकार कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट पछि हटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो। अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना... थप हेर्नुहोस्

News-Image

आज थपिए २ हजार ९४२ जना संक्रमित, थप १२ जनाको मृत्यु

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। ... थप हेर्नुहोस्

News-Image

असई हत्या प्रकरण : घटनामा संलग्‍न भएको आशंकामा ११ जना पक्राउ

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी मध्ये एक जना मृत भेटिएका छन् भने अर्को एक जनाको अवस्था अहिलेसम्म पनि अज्ञात छ । सोही प्रकरणमा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमरा... थप हेर्नुहोस्

News-Image

सांसदलाई दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं : जनार्दन शर्मा

  • २०७७ कार्तिक २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले कोरोना महामारीका वेला दशैं भत्ताका रूपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् । उनले फेसबुक पेजमा स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् । उनले स्टाटस लेखेका छन्, ‘कोरोना महामारी... थप हेर्नुहोस्