मुख्य समाचार

News-Image

यस्तो छ यस वर्षको चाडपर्व लक्षित सुरक्षा योजना !

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

दसैं तिहार तथा चाडपर्वलाई लक्षित गरेर सुरक्षा निकायहरू शान्ति सुरक्षाको योजनामा छन् । सुरक्षा निकायहरूमा कोरोना भाइरसका कारण यो वर्ष विगतका वर्षहरूमा भन्दा थप जिम्मेवारी थपिएको छ । बढ्दो कोरोना संक्रमणका बीच सुरक्षाकर्मीलाई आफू जोगिएर चाडपर्वमा हुनसक... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् । नेकपा सांसद कुर्मराज शाहीका अनुसार १८ जना सांसदले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्... थप हेर्नुहोस्

News-Image

डा गोविन्द केसीले जुस पिएर तोडे अनसन

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनसन तोडेका छन् । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनसन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अन... थप हेर्नुहोस्

News-Image

घटस्थापनादेखि पूर्णिमासम्म सबै सरकारी कार्यालयहरु बन्द गर्ने सरकारको तयारी

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशमा कोरोना संक्रमण विस्फोटकरुपमा फैलिएसँगै सरकारले घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सरकारी कार्यालयहरु बन्द गर्ने तयारी गरेको छ। कोभिड १९ महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकमा घटनास्थापनाको दिनदेखि सरकारी कार्यालय बन्द गरिनुपर... थप हेर्नुहोस्

News-Image

न मास्क, न सामाजिक दुरी, मन्त्री भट्टराई संक्रमित भएपछि को-को परे कन्ट्यास ट्रेसिङमा ?

  • २०७७ आश्विन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भएपछि कन्ट्याक्ट् ट्रेसिङमा गृहसचिवदेखि सशस्त्र प्रमुखसम्म परेका छन् । गत असोज २१ गते बुधवार नेपाल चीन –सीमा क्षेत्र ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को उद्घाटनका लागि पर्यटन मन... थप हेर्नुहोस्

News-Image

जसपाले बोलायो कार्यकारिणी समिति बैठक, यस्ता छन् बैठकका एजेण्डा

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको संगठनात्मक एकतालगायत कार्यविभाजनका विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतो,अशोक राई र बाबुराम भट्टराईसमेत सहभाग... थप हेर्नुहोस्

News-Image

मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । भट्टराईले कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । भट्टराईले भनेका छन् - गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो... थप हेर्नुहोस्

News-Image

डा. केसीसँगको वार्ताबाट सरकार पछि हटेको भन्दै देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्... थप हेर्नुहोस्

News-Image

आइतबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाईंको यही असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले... थप हेर्नुहोस्

News-Image

पाण्डेले अर्थ र शर्माले गृह मन्त्रालय ताकेपछि अप्ठ्यारोमा ओली

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पटक पटकको आग्रहपछि तत्काल ३ मन्त्री थपेर दशैंपछि मात्र मन्त्रिमण्डले पुनर्गठन गर्न प्रचण्ड सहमत भएका छन् । तत्काल खाली ३ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री ओलीको योजना पनि मन्त्रालय बाँडफाड... थप हेर्नुहोस्