मुख्य समाचार

News-Image

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक भोलि अपराह्न बस्ने

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारलाई तय भएको छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार अपराह्न ४ बजे बैठक बोलाउने समझदारी भएको बताइएको थियो । शनिबार बिहान आइतबार अपराह्न ४ बजे बैठक बस्... थप हेर्नुहोस्

News-Image

नेकपामा फेरि उठ्न थाल्यो ओलीको राजीनामाको माग, प्रचण्ड-नेपाल समूहको यस्तो तयारी

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

विवादको लामो श्रृङ्खला पार गर्दै अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन गर्दै सहमतिको बाटो तय गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि विवादको भुमरीमा फस्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले हालै स्थायी समितिले पारित गरेक... थप हेर्नुहोस्

News-Image

प्रदेश ५ को नाम र राजधानी तोक्न ओली-प्रचण्ड र मुख्यमन्त्रीको यस्तो चलाखी

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘ग्रिन सिग्नल’ दिएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी क्षेत्रमा तोक्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन् । मन्त्रिपरिषद् बैठकपछि ... थप हेर्नुहोस्

News-Image

राजधानी दाङ तोक्ने प्रस्तावपछि बुटवलमा शुरू भयो आन्दोलन

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बुटवलमा आन्दोलनमा उत्रिएको छ । शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी रा... थप हेर्नुहोस्

News-Image

संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन्: अध्यक्ष यादव

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन्। पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै अध्यक्ष यादवले तत्काल संविधानमा भएका त्रुटि ... थप हेर्नुहोस्

News-Image

संक्रमित बढेसँगै फेरि हुन्छ लकडाउन ? के भन्छ स्वास्थ्य मन्त्रलय ?

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएम... थप हेर्नुहोस्

News-Image

कोरोनाले जटिल अवस्था आइलाग्यो, दशैंमा घर जान हत्ते नगर्नुहोस्ः सरकार

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले यो पटकको दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न आग्रह गरेको छ । कोरोना संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प... थप हेर्नुहोस्

News-Image

आज थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ७२२ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्य... थप हेर्नुहोस्

News-Image

नेकपाको सचिवालय बैठक शनिवार बोलाउने निर्णय

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्तामा शनिबार सचिवालय बैठक बोलाउने निर्णय भएको छ । शुक्रबार झण्डै पौने घण्टा भएको वार्तामा मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिबारे कुराकानी भएको थियो । अध... थप हेर्नुहोस्

News-Image

राजदूतहरू सिफारिसपछि ओलीसँग रुष्ट बनेका प्रचण्ड पुगे बालुवाटार, तत्काल सचिवालय बैठक बोलाउने तयारी

  • २०७७ आश्विन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ। ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी बिहीबार राजदूतहरू सिफारिस गरेपछि नेकपाभित्र असन्तुष्टि सिर्जना भएका छन्। प्रचण्ड निकटका नेताहर... थप हेर्नुहोस्