मुख्य समाचार

News-Image

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको कात्तिकदेखि चैतसम्मको पूरै तलब र अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार ९१३ जना कोरोना संक्रमित, थप १५ जनाको निधन

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशभर पछिल्लो २४ घण्टामा थप १९ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्य... थप हेर्नुहोस्

News-Image

वारपारको स्थितिमा नेकपा, ओलीलाई पेलेरै जाने प्रचण्ड-नेपाल समूहको रणनीति

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद चर्किरहेकै बेला भोलि सचिवालय बैठक बस्ने भएको छ । सचिवालयको माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमाल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले गत शनिबार नै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई लिखित ज्... थप हेर्नुहोस्

News-Image

के ओली क्याम्पमा गएर उपप्रधानमन्त्री बन्दैछन् वामदेव गौतम ?

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी ओलीको क्याम्पमा गएर उपप्रधानमन्त्री बन्नसक्ने अड्कलबाजीकाबीच गौतमले वर्तमान सरकारमा सहभागी नहुने भएका छन् । उनले ओलीविरोधी क्याम्प पनि नछाड्ने पनि बताएका छन् । गौतम निकट स्रोतका अन... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूह अघि बढ्ने देखेपछि प्रधानमन्त्री ओलीले नै बोलाए नेकपा सचिवालय बैठक

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले सचिवालय बैठक बोलाएका हुन् । आफूइत्तरका नेताहरुले एकतर्फी रुपमा बैठक बोलाउने तयार... थप हेर्नुहोस्

News-Image

पछिल्ला ४ महिनामा कोरोना नियन्त्रणमा ७ अर्ब खर्च भयो : सरकार

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आवका पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रु... थप हेर्नुहोस्

News-Image

महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ । केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा ... थप हेर्नुहोस्

News-Image

कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड, एकैदिन १० हजारभन्दा धेरैको मृत्यु

  • २०७७ कार्तिक २७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

विश्वभर कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो । मृत्युदर बढ्दै विश्वभर कोरोनाले मृत्यु हुनेको स... थप हेर्नुहोस्

News-Image

नेकपा समुद्र हो, छाल आयो भन्दैमा आत्तिनु हुँदैनः मन्त्री भट्टराई

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभामा मेरो नियुक्ति पद र प्रतिष्ठाकाे लागि थिएनः गौतम

  • २०७७ कार्तिक २६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि खुसी व्यक्त गरेका छन् । बुधबार सर्वोच्च अदालतले प्रतिनिधि सभामा पराजित भएका तर पछि राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका गौतमको नियुक्ति बदर माग गर्दै... थप हेर्नुहोस्