मुख्य समाचार

News-Image

विश्वभर एकै दिन थपिए ३ लाख १३ हजार कोरोना संक्रमित

  • २०७७ आश्विन २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

विश्वभर ३ करोड ८३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २८३ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ । संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निक... थप हेर्नुहोस्

News-Image

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

  • २०७७ आश्विन २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत... थप हेर्नुहोस्

News-Image

नेकपाभित्रको आन्तरिक खिचातानी : ओलीलाई तीनतिरको तनाव

  • २०७७ आश्विन २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली ... थप हेर्नुहोस्

News-Image

यी हुन् कोरोनाको ‘रेड जोन’मा परेका काठमाडौंका १० स्थान, सिल गरेर परीक्षण तीव्र पार्ने तयारी

  • २०७७ आश्विन २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा ... थप हेर्नुहोस्

News-Image

कोरोनाको परीक्षण र उपचार नि:शुल्क गर्न सरकारलाई सर्वोच्चको आदेश

  • २०७७ आश्विन २८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु निस्शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरी असोज १५ गते भएको फैसालको पूर्णपाठमा सर्वोच्... थप हेर्नुहोस्

News-Image

एक्लियो ओली समूह : प्रचण्ड र माधव खेमाबीच भयो यस्तो सहमति !

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा कर्णाली प्रदेशमा प्रधानमन्त्री केपी ओलीसमूह एक्लिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह मिलेपछि ओली समूह एक्लिएको हो । यससँगै संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् । कालीकोटक... थप हेर्नुहोस्

News-Image

चालकमा कोरोना पुष्टि भएपछि नेम्वाङ आइसोलेसनमा

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ तीन दिनदेखि आइसोलेसनमा बसेका छन् । निजी सवारीचालकमा कोरोना पुष्टि भएपछि आफू स्वाब दिएर आइसोलेसनमा बसेको नेम्वाङले बताए । ‘आज बिहान स्वाब दिएको छु, सम्भवतः बुधबार बेलुकीसम्म रिपोर्ट आउँछ होला,’ नेम्... थप हेर्नुहोस्

News-Image

आज कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका ... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेश विवाद : मुख्यमन्त्री शाहीकाे सत्ता संकट ट-यो, मन्त्रिमण्डल पुनर्गठनपछि आउने यी हुन् नयाँ मन्त्री

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको साथ पाएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता संकट टरेको छ । यसअघि शाहीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका १८ जना सांसदमध्ये नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछ... थप हेर्नुहोस्

News-Image

नेकपा कर्णाली प्रदेश विवाद : निलम्बित प्रमुख सचेतकले बोलाए दलको बैठक

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजङ शाहले दलको बैठक बोलाएका छन् । शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बैठक बोलाएका हुन् । बैठ... थप हेर्नुहोस्