मुख्य समाचार

News-Image

ओलीलाई नैतिक दवाव दिन आफैं राजीनामा दिने तयारीमा प्रचण्ड

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी विवाद समाधानको कुनै सूत्र फेला नपरिरहेको बेलामा कार्यकारी अध्यक्ष आफैं राजीनामा दिने तयारीमा रहेको खुमलटार स्रोतले जानकारी दिएको छ । गत असार १० गतेबाट सुरुभएको नेकपाको स्थायी कमिटी बैठकले एजेण्डाभन्दा बाहिर गएर... थप हेर्नुहोस्

News-Image

नेकपामा सांसदको तानातान, को-को परे ओलीको प्रभावमा ?

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अन्ततः नेकपा संसदीय दलको हिसाब सङ्लो पानीझैँ सफासँग देखिएको छ । आइतबार पार्टी विभाजनविरुद्ध हस्ताक्षर गर्ने सांसदहरुकै कारणमात्र हैन, विभाजनले क्षति गर्छ भन्ने दुबैतिरको बुझाईले नेकपा विभाजनको खतरा टरेको हो । तर, आइतबारका हस्ताक्षरधारी सांसदको अभियान... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता बस्नेतका पितामा मृत्युपछि कोरोना पुष्टि, १५ सय मलामी संक्रमणको जोखिममा

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्‍नेतका पिताको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ। यही साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो । तर उनको अन्तिम संस्कार भइसकेपछि मंगलबार कोरोना पुष्टि भएको हो । ... थप हेर्नुहोस्

News-Image

सप्तरीमा एक कोरोना संक्रमितको एम्बुलेन्समै गयो ज्यान

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीमा एक जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० ... थप हेर्नुहोस्

News-Image

विश्वका २१६ देशमा फैलिएको कोरोनाबाट ७ लाख ४४ हजारले ज्यान गुमाए, संक्रमितको संख्या २ करोड नाघ्यो

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख ४ हजार ८५५ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ६३१ जनाले ज्यान गुमाएका छन् । संक्रमित १ करोड ३४... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) थप ६३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बिते... थप हेर्नुहोस्

News-Image

धनुषामा कोरोनाबाट थप एकको मृत्यु

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विश... थप हेर्नुहोस्

News-Image

प्रचण्डका २ विकल्प : पार्टी फुट्न दिने या ओलीसँग आत्मसमर्पण गर्ने

  • २०७७ श्रावण २७, मंगलवार
  • राजु लामिछाने

गत असार १० गतेबाट जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि नेकपा विवादमा रुमलिएको छ । यसबीचमा विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दर्जनभन्दा बढी पटक वा... थप हेर्नुहोस्

News-Image

गोंगबु हत्या प्रकरणः कल्पनाले हत्या गरेको स्वीकारिन्, दिइन् यस्तो बयान

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गोंगबुमा आइतबार भएको बिभत्स हत्याको कारण खुलेको छ । दाङका कृष्णबहादुर बोहराको विभत्समा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कल्पना मुडवरी पौडेलले  हत्या गरेकाे  स्वीकारेकी छिन् ।  उनले  हम्मरले अण्डकोषमा हानेर हत्या गरेको बयान प्रहरीमा दिएकी छन् । ... थप हेर्नुहोस्

News-Image

नाका प्रवेशमा कडाइ, अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न नपाइने

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अब अत्यावश्यक कामबाहेक राजधानी काठमाडौंमा प्रवेश गर्न नपाइने भएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको ज... थप हेर्नुहोस्