
नेपालमा आज (शुक्रवार) थप १३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्... थप हेर्नुहोस्
आफ्नै पत्नीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतको फैसला विवादित बनेको छ । पत्नीको हत्या गरेको अभियोगमा ‘सर्वस्वसहित जन्म कैद’ को सजाय काटिरहेका कोइराला साढे ८ वर्ष जेल बस्दा पनि ‘सजायको मकसद प... थप हेर्नुहोस्
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहबीच महाधिवेशनसम्म मात्र नभई आगामी निर्वाचन र त्यसपछिको पदीय हैसियतसम्मको भागवण्डामा सहमति खोज्ने प्रयास भएको छ । प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने भएपछि महाधिव... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् । संसद अधिवेशन बोलाएर नेकपाबाट नयाँ प्रधानमन्त्री चुन्न तथा अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन उनले आग्रह गरेका हुन् । सामाजि... थप हेर्नुहोस्
पर्सामा थुनुवामा रहेका ५ जनासहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका चार भारतीय र एक नेपालीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अन्य २५ जना संक्रमित भने क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीलले यस्तो तयारी अघि बढाएका हुन् । सबैलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष ... थप हेर्नुहोस्
सर्वोच्च अदालतको असार १५ गतेको फैसला आदेशपछि जन्मकैद भोगिरहेका पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरेर विहीबार जेलमुक्त भए । श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल जीवन बिताइ... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार ६ सय ६६ पुगेको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९७६ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्... थप हेर्नुहोस्
सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विहीबार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण कंन्चनपुरमा वीरेन्द्रबहादुर ऐर,४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम, ३४ नम्बर ग... थप हेर्नुहोस्
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चार महिनासम्म देशभर जारी गरेको लकडाउन मंगलबार रातीबाट खुला गरिसकेको छ । तर पनि सरकारले लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ । सरकारले लक... थप हेर्नुहोस्
