मुख्य समाचार

News-Image

कोरोनाबाट एकै दिन २ लाख २२ हजार संक्रमित, ज्यान गुमाउनेको संख्या ५ लाख ५७ हजार नाघ्यो

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ५७ हजार ४०५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ४०४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड २३ लाख ८७ हजार ८२८ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख २२ हजार ८२५ जना पछिल्लो २४ घण्टामा थपिएका... थप हेर्नुहोस्

News-Image

ठूला विपत्तिमा पनि किन खर्च गरिँदैन प्रधानमन्त्री उद्धार कोषको ३ अर्ब ?

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ थन्किएर बसेको छ । ठूला आपत्तिविपत्ति आउँछ तर त्यो रकम हतपत चल्दैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रप्रसाद पौडेल कोषमा रहेको रकम खासै खर्च नहुने बताउँछन् । ‘... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई नयाँ प्रस्ताव लिएर खुमलटार पुगे ओलीनिकट तीन नेता

  • २०७७ असार २५, बिहीबार
  • राजु लामिछाने

सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तीन दिन लगातार भएको वार्तामार्फत पनि सहमति नजुटेपछि चौथो दिन विहीबार उनीहरूबीच वार्ता नै भएन । दुबै नेता आ–आफ्नो अडानबाट पछि नहटेपछि नेकपा फुटनिकट पु... थप हेर्नुहोस्

News-Image

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् । वितरकहरुले विहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोके... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई भेटेर चिनियाँ राजदूतले भनिन्-‘हामी नेपालमा स्थायी सरकार भएको हेर्न चाहन्छौं’

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिइरहेकी छिन् । यसैक्रममा उनले विहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेकी छन्। दूतावास स्रोतका अनुसार ... थप हेर्नुहोस्

News-Image

नेपालमा घट्यो कोरोनाको प्रभाव, २४ घण्टायता १०८ जना मात्र संक्रमित

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टायता नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी द... थप हेर्नुहोस्

News-Image

ओली-प्रचण्डबीच थप छलफल अनिश्चित

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्र बढेको विवाद अन्त्यका लागि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ । आज आपफूनिकट नेताहरूको परामर्शपछि थप छलफल गर्ने भनिएपनि वार्ता अनिश्चित बनेको नेकपा स्रोतले जनाएको... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी, १८ बेपत्ता, २ शव फेला

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये २ शब फेला परेको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको हो । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ५२ हजार नाघ्यो, १ करोड २१ लाख संक्रमित

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ५२ नाघेकाे छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड २१ लाख ६२ हजार ६७५ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख १३ हजार २२४ जना पछिल्लो २४ घण्टामा थप... थप हेर्नुहोस्

News-Image

उपत्यका कोरोनाको उच्च जोखिममा, पीसीआर परीक्षण व्यापक गर्ने तयारी

  • २०७७ असार २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वा... थप हेर्नुहोस्