
विश्वभर फैलिएको कोरोना संक्रमण नेपालमा पनि दिनदिनै बढीरहेको छ । विश्वभर अहिले संक्रमितको संख्या ५,१०६,४२३ र मृत्यु हुनेको संख्या ३३०,०१३ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देही... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जान... थप हेर्नुहोस्
सीमावर्ती गौरीफन्टा नाकाबाट बुधबार एकैदिन ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ । लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरी स्वदेश ल्याइएको हो । सीमामा अलपत्र परेका उनीहरुलाई बुधवार मध्यरातिसम्म उद्धार गरिएको जिल्ला ... थप हेर्नुहोस्
विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या आधा करोड नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोभिड–१९ संक्रमितको संख्या ५० लाख ८५ हजार ६६ पुगेको छ । साथै, हालसम्म विश्वभरी ३ लाख २९ हजार ७ सय २१ को मृत्यु भएको छ । यद्यपि २० लाख २१ ... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । झापाको कचनाकवल गाउँपालिकामा मात्र १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ... थप हेर्नुहोस्
लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपाल सरकारको यो कदमलाई भ... थप हेर्नुहोस्
नेपालमा थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि... थप हेर्नुहोस्
नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण न... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९४ हजार ८१३ जना नया... थप हेर्नुहोस्
