मुख्य समाचार

News-Image

२१० देशमा फैलिएको कोरोना भाइरसबाट १ लाख बढीको मृत्यु

  • २०७६ चैत्र २९, शनिबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ । संक्रमितमध्ये ३ लाख ७६ हज... थप हेर्नुहोस्

News-Image

प्रचण्डको प्रस्ताव ठाडै खारेज गर्न सरकारलाई बाँस्कोटाको आग्रह

  • २०७६ चैत्र २९, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्रको प्रस्ताव खारेज गर्न माग गरेका छन । शुक्रबार अपरान्ह सामाजिक सञ्‍जालमार्फत पूर्वमन्त्री बाँस्कोटाले संवि... थप हेर्नुहोस्

News-Image

८ हजार ६ सय ६० जना क्वारेन्टीन, १२५ जना आइसोलेसनमा

  • २०७६ चैत्र २८, शुक्रबार

अहिले देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टीनमा छन् भने १२५ जना आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा १५ जना र उपत्यका बाहिरका ११० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । उनले र्यापिड डाइनोस्कि टेस्टमार्... थप हेर्नुहोस्

News-Image

उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण

  • २०७६ चैत्र २८, शुक्रबार

सर्वोच्च अदालतले देशमा उत्पादकत्वको अवस्था बिग्रन नदिई उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विहीबार कोभिड–१९ को सङ्क्रमणको कारणबाट असहज परिस्थिति देखा परे... थप हेर्नुहोस्

News-Image

ओली र मोदीबीच टेलिफोन संवादः के भयो कुराकानी ?

  • २०७६ चैत्र २८, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्ष नरेन्द्र मोदीसँग टेलिफोनबाट कुराकानी गरेका छन् । ओलीले शुक्रबार भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दै कोरोना भाइरसविरुद्धको लडाइलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन् । टेलिफोन कुराकानीबारे जानकारी गर्दै... थप हेर्नुहोस्

News-Image

डाक्टर भेट्नै नआएको कोरोना संक्रमित युवतीको गुनासो, मुख्यमन्त्रीले दिए यस्तो सुझाव

  • २०७६ चैत्र २८, शुक्रबार

धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय कोरोना संक्रमित युवतीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग डाक्टरहरु उपचारमै नआएको गुनासो गरेकी छन् । बागलुङकी ती युवतीले विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेलिफोन कुराकानी... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा कोरोना कोषमा ७७ हजार जम्मा

  • २०७६ चैत्र २८, शुक्रबार

सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ हजार २ सय ८० रुपैयाँ जम्मा गरेका छन् । सरकारले स्थापना गरेको कोषमा प्रधानमन्त्री ओलीले एक महिनाको तलव बराबरको रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता... थप हेर्नुहोस्

News-Image

विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ हजार नाघ्यो

  • २०७६ चैत्र २८, शुक्रबार

विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ । योस... थप हेर्नुहोस्

News-Image

वरिष्ठ नेता पौडेलद्वारा विज्ञसँग छलफल

  • २०७६ चैत्र २७, बिहीबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषिउपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित विज्ञ समूहसँग छलफल गरेका छन् । उनले भिडियो कन्फरेन्... थप हेर्नुहोस्

News-Image

यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय हुनैसक्दैन: संयोजक पोखरेल

  • २०७६ चैत्र २७, बिहीबार

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार र शनिबार (यही चैत २८-२९ गते) काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान खुला गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ । समितिका संयोजक ईश्वर पोखरलले आज साँझ जारी गरेको प्रेस वि... थप हेर्नुहोस्