मुख्य समाचार

News-Image

सभामुख सापकोटा संलग्न रहेको भनिएको हत्या प्रकरणको भयो यस्तो खुलासा

  • २०७६ फाल्गुन २९, बिहीबार

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए-नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ । सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठकः कोरोनाको संक्रमण भित्रिन नदिने भावी रणनीतिबारे छलफल

  • २०७६ फाल्गुन २८, बुधबार

सरकारले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारद्वारा गठित उच्चस्तरीय समितिले बोलाएको बैठकमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भइरहेको प्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा डिस्चार्ज

  • २०७६ फाल्गुन २८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला डिस्चार्ज भएकी छिन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौं दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारी छ । उनलाई केही दिनमा निवास... थप हेर्नुहोस्

News-Image

बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा लमजुङका देव गुरुङ पक्राउ

  • २०७६ फाल्गुन २८, बुधबार

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङ मस्... थप हेर्नुहोस्

News-Image

राप्रपाको एकता घोषणा सभा : कार्यकर्ताको नाराबाजी, लिङ्देनको प्रश्न र तीन अध्यक्षको गीता छोएर कसम

  • २०७६ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता घोषण सभा बुधबार सम्पन्न भएको छ । काठमाडौंको सभागृहमा आयोजित घोषणा सभाकोे समय दिउँसो १२ बजेको लागि तोकिएको भए पनि एक घण्टा ढिलो गरि शुरू भएको थियो । कार्यक्रममा अध्यक्षहरु भ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

  • २०७६ फाल्गुन २८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएपछि आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको हो । प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्या सिंह शाहका अनुसार प्रधानमन... थप हेर्नुहोस्

News-Image

ओली, नेपाल र खनाल एकजुट हुने संकेत, प्रचण्डविरुद्ध घेराबन्दी

  • २०७६ फाल्गुन २८, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्डविरुद्ध भेराबन्दी शुरु भएको छ । सरकार ढाल्न उद्यत रहेको भन्दै हाल अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले गत फागुन १४ को सचिवालय बैठक लगत्तै आफूविरुद्ध षडयन्त्र गर्नेहरूको सामना गर्ने बताएका थिए । उपाध्यक... थप हेर्नुहोस्

News-Image

गोकुल बाँस्कोटालाई नै मन्त्रीमा फर्काउने ओलीको चाहना

  • २०७६ फाल्गुन २८, बुधबार

प्रधानमन्त्री केपी ओलीको बानी कस्तो छ भने जब जब स्वास्थ्यमा प्रतिकूलता उत्पन्न हुन्छ, तब तब सबैलाई हेरेको हेर्‍यै पारेर बोल्ड निर्णय गरिदिन्छन्। विगतका यी र यस्तै अनुभवका आधारमा अनुमान लगाइँदै छ, अस्पतालबाट पूर्ण स्वास्थ्य लाभ गरेर बालुवाटार फर्केलगत... थप हेर्नुहोस्

News-Image

११९ देशमा फैलियाे कोरोनाको संक्रमण, ४२ सय ९५ को मृत्यु

  • २०७६ फाल्गुन २८, बुधबार

कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेक... थप हेर्नुहोस्

News-Image

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

  • २०७६ फाल्गुन २८, बुधबार

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर बम विस्फोट भएको छ। भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित विस्फोट भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट ... थप हेर्नुहोस्