स्थानीय तहका निर्वाचनको उल्टो दिनगिन्ती चलिरहेको बेला आफ्नो असुरक्षित र अनिश्चित राजनीतिक परिस्थितिको तत्वज्ञान पाईसकेका पार्टीहरूको लागि चुनावी गठबन्धन आवश्यक होला । तर, नेपाली काँग्रेसले आफैँ भित्रको शक्तिलाई एकताबद्ध गराउन सक्यो भने यो निर्वाचनमा ... थप हेर्नुहोस्
युक्रेनमाथि रुसको आक्रमण राजनीतिक दृष्टिले कति ठीक थियो वा कति बेठीक थियो भन्ने विषयमा आ–आफ्ना स्वार्थ अनुकूल व्याख्या र विश्लेषण होलान् तर मानवताका दृष्टिले यो एउटा बर्बर, कायर र अक्षम्य घटना हो भन्नलाई डराउनु पर्दैन । युक्रेनमा मात्र होइन, यस्ता घट... थप हेर्नुहोस्
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित नेताहरूको गढका रूपमा हेरिने गरेको नुवाकोट जिल्लामा चुनावी सरगर्मी बढदै गएको छ । वैशाख ३० मा स्थानीय निर्वाचन घोषणा भएसँगै जिल्लामा चुनावी माहोल बढदै गएको हो । नेताहरूको जिल्ला दौडाहा सुरू भइसकेको छ । स्थानी... थप हेर्नुहोस्
सरकारले २०७९ वैशाख ३० गते देशभरी एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मितिसमेत घोषणा गरिसकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यलयहरूले पनि आ–आफ्नो जिल्लामा चुनावको तयारीलाई तीव्र पार्दै गएका छन् । स्थानीय तहको निर्वाचन ... थप हेर्नुहोस्
एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धनका दलहरूबीच धु्रवीकरण हुने लगभग निश्चित देखिएपछि नेपाली काँग्रेसभित्र एक खालको तरङ्ग पैदा भएको छ । दुई समूहमा देखिएको नेपाली काँग्रेसभित्र एउटा समूहले प्रधानमन्त्री देउवालाई एमालेसँग सहकार्यको हात बढाएर जानुपर्ने ... थप हेर्नुहोस्
उटपट्याङ र उल्टा–सुल्टा भाषण गर्दैै हिड्ने तथा प्रचारमुखी गतिविधिका कारण मिडिया र सामजिक सञ्जालमा छाइरहने संस्कृति तथा पर्यटनमन्त्री प्रेम आले आजकल नयाँ काण्डले चर्चामा छन् । अछाम घर भई भारतको मुम्बईमा काम गर्दै आएका जगत ओलीसँगको संवाद अहिल... थप हेर्नुहोस्
नेताको बोली र व्यवहारका बीच तादात्यता नमिल्दा नेपालको संघीय शासन व्यवस्थाप्रति नै क्रमशः वितृष्णा बढ्दै छ । हिजो कुन कुरा प्राप्तिको अभीष्टसहित नेपाली जनता सडकमा उत्रिएका थिए, नवनेताले जनताको त्यस भावनाको कदर गर्नेतर्फ कुनै कदम चालेनन् । अहिले नेपालम... थप हेर्नुहोस्
निर्वाचन आयोगले २०७९ वैशाख १४ गते र २२ गते गरी दुई चरणमा स्थानीय तहको चुनावका लागि मिति प्रस्ताव गरेपछि सरकारलाई चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब परेको छ । एमालेलगायतका राजनीतिक दलहरू, नागरिक समाज र प्रधानमन्त्रीकै पार्टी नेपाली काँग्रेसको ठूलो स... थप हेर्नुहोस्
विषय प्रवेश : आमसञ्चार आजका मानिसको जीवनपद्दति एक हिस्सा बनिसकेको छ । पत्रिका र टेलिभिजनमा मात्र होइन, प्रत्येक व्यक्तिका हात हातसम्म सूचना र सन्देश पुग्ने वातावरण बनेकोले सूचना र सञ्चारबाट अलग्गिएर आधुनिक मान्छे एकछिन पनि रहन सक्तैन । विज्ञान तथा प... थप हेर्नुहोस्
कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेसँगै काठमाडौँ उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले 'स्मार्ट लकडाउन' गर्ने घोषणा गरेको थियो । सबै क्षेत्र ठप्प नपारी कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको अवधारणा ‘स्मार्ट लकडा... थप हेर्नुहोस्