अमेरिका र चीनबीच देखिएको व्यापारिक विवादको कारण अहिले विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको छ । यही कारण विश्व अर्थतन्त्रले करिव ६ अर्ब डलर गुमाउने प्रक्षेपण अमेरिकी पत्रिका ब्लुम्बर्गका अर्थशास्त्रीहरूले गरेका छन । व्यापारसँग सम्बन्धित अनिश्चितताले... थप हेर्नुहोस्
हामी सबै मानव कुनै न कुनै चिन्ताबाट ग्रसित भइरहन्छौं । अलिअलि चिन्ता लिनु त राम्रै पनि हो तर बढी मात्रामा चिन्ता लियो भने यसले हाम्रो मस्तिष्क र शरीरलाई क्षति पु¥याउँदछ । कुनै काम गर्नुभन्दा त्यस कामको बारेमा विचार गर्नु, विद्यार्थीले परीक्षाको बारेम... थप हेर्नुहोस्
नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु-याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु-याएको हो । महेन्द्र बहुमुखी क्याम्पसबाटै वि... थप हेर्नुहोस्
संसारमा केही त्यस्ता प्रेरक प्रंसगहरु हुन्छन् जसले हामीलाई जिन्दगीभर नै प्रेरणा दिइरहन्छन् । तल त्यस्तै तीनवटा प्रेरक प्रंसग छन् जसले पक्कै पनि हामीलाई प्रेरणा दिन्छन् : १. यो घट्ना त्यो बेलाको हो जब एउटा युद्धमा विजय प्राप्त गरेर अलेक्जेन्डर महान... थप हेर्नुहोस्
‘सर सञ्चै हुनुहुन्छ ? सर आज पनि पढाउनुहोस् है । सर म डोर्याउछु नि तपाईलाई ।’ यी शब्दहरू कुनै रङ्गमञ्चमा मञ्चित आवाज भने होइनन् । यी हुन् विद्यालयीय शिक्षाका निमित्त काठमाडौंको पानीपोखरीस्थित भानुभक्त उच्च माविका विद्यार्थीहरूको आवाज । यी आवाजहरू निक... थप हेर्नुहोस्
चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिन... थप हेर्नुहोस्
सरकार, तिमी कहिले ठेकेदारको भयौ, कहिले व्यापारीको भयौ र कहिले दलालको भयौ । तिमी कहिले छिमेकीको भयौ, कहिले कसैको हातको रिमोट भयौ । तिमीलाई आरोप छ, तिमी कहिल्यै जनताको हुन सकेनौ । सरकार, तिमी एकपल्ट सर्वसाधारण जनताको भएर हेर, प्रत्येक घरआँगनमा तिम्रो ज... थप हेर्नुहोस्
कामको खोजीमा विदेश जाने क्रम रोकिने कुनै सम्भावना देखिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्कले विदेश जाने युवा शक्तिको सङ्ख्या केही घटेको देखाए पनि विप्रेषण रकम भने बढेको छ । कामको खोजीमा विदेश जाने परिपाटीको कारण वर्तमान समयमा ग्रामीण क्षेत्र बूढाब... थप हेर्नुहोस्
तपाईंको मस्तिष्कमा संसारका व्यक्तिको, संसारको स्मृतिको निकै ठूलो भीड हुन्छ जसले तपाईलाई एकान्तमा पनि शान्तिले बस्न दिंदैन । संसारको आवाज छ, दुनियाँभरको कुराकानी छ, दुनियाँको अनेकौं तीता तथा मिठो स्मृतिहरु छन् । यदि तपाईंले विचार गर्नुहुन्छ भने तपाईंक... थप हेर्नुहोस्
कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्थ... थप हेर्नुहोस्