काठमाडौं । पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रम... थप हेर्नुहोस्
इटहरी । नेपाली काङग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मर्ममाथि प्रहार गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको संवाद कार्यक्रममा उहाँले सरकार अधिनायकवादतर्फ लागेर मनपर... थप हेर्नुहोस्
काठमाडौं, ३१ जेठ । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।... थप हेर्नुहोस्
सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा भाडा वउद्धि गरेको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सबैखाले सार्वजनिक यातायातमा १० देखि १२ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको छ । सवारी साधनको मूल्य वृद्धि, श्रमको दर, इन्ध... थप हेर्नुहोस्
दार्चुला, २९ जेठ । जिल्लाको नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीमा चार विद्यार्थीको ज्यान गएको छ । मृत्यु हुनेहरुमा १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्ना रहेको... थप हेर्नुहोस्
काठमाडौं, २९ जेठ । धेरै नेपालीका लागि डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी)– परमानेन्ट रेजिडेन्ट भिसा (पीआर) रोजाईको विषय हो । पढेलेखेका देखि सामान्य लेखपढ गरेकाले समेत यो फारम भर्छन् । तर अबदेखि भने सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले भने यो ... थप हेर्नुहोस्
काठमाडौं, २९ जेठ । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले संयुक्त रुपमा गुठी सम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक शुरु हुने बित्तिकै उनीहरुले विधेयक फिर्ता लिन माग गर्दै काठ... थप हेर्नुहोस्
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासङ्घले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले वैशाख २९ देखि जेठ २५ सम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रूपमा सफल भएको ... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकारलाई २४ घन्टे अल्टिमेटम दिँदै आमहडताल सहितको साताव्यापी आन्दोलन घोषणा गरेको छ । सरकारले ‘प्रतिबन्ध’ लगाएको नेकपा र ऊ सम्बद्ध जनवर्गीय संगठ... थप हेर्नुहोस्