राष्ट्रिय समाचार

News-Image

माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-११ माइतीघर मण्डलामा आज (शुक्रबार) मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माइतीघरको जेब्राक्रसिङमा बागमती प्रदेश ०२ -०२४ प ६७७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवा... थप हेर्नुहोस्

News-Image

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १९ जना घाइते

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डि... थप हेर्नुहोस्

News-Image

आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका ८ डीएसपी एसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको विहीबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार सिफारिसमा परेका डीएसपीहरुमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ मंसिर ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर बदली भइरहेको हो । आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प... थप हेर्नुहोस्

News-Image

नेपालमा टेलिभिजन खोल्न लागेका रामदेव र आचार्य बालकृष्ण काठमाडौं आइपुगे

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् । शुक्रबार काठमाडौंमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु काठमाडौं आएका हुन् । पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यान... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंसहित देशका विभिन्न स्थानबाट ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ, कीर्तिपुर नगरपालिका-४ भत्केपाटी डेरा गरी बस्ने भोजपुर घर भएकी ६४ वर्षीया मिना कार्की आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै धनुषा, शहिदनगर नगरपाल... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा ‘सई’ ले गुमाए ज्यान

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ । मृत्यु हुनेमा दुधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पम... थप हेर्नुहोस्

News-Image

आजको मौसम यस्तो रहनेछ

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली ... थप हेर्नुहोस्

News-Image

नक्कली नोटसहित ५ जना पक्राउ

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्रा... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

  • २०७८ मंसिर २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । बर्दिया, मधुवन नगरपालिका-६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्र... थप हेर्नुहोस्