राष्ट्रिय समाचार

News-Image

१५ किलो चरेस सहित ४ जना पक्राउ

  • २०७८ कार्तिक २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गोरखा, अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेस सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३७ वर्षीय लाल बहा... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ कार्तिक २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा रुकुम पूर्व, सिस्ने गाउँपालिका-८ बस्ने २४ वर्षीय संजय नाथ रहेका छन् । संजयले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल... थप हेर्नुहोस्

News-Image

९५ डिएसपीको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

  • २०७८ कार्तिक २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ । आज (बिहीबार) प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरुवा गरेको हो । ०७८ कात्तिक २५ गतेको निर्णयअनुसार ०७८ को मंसिर महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान प... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७८ कार्तिक २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा मृत अवस्थामा ५ जना फेला परेका छन् ।मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित मनढोका खोलामा सोही ठाउँ बस्ने ६५ वर्षीय उत्तर बहादुर रुम्बा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै अछाम, रामारोशन गाउँपालिका-६ बस्ने ३० वर्ष... थप हेर्नुहोस्

News-Image

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

  • २०७८ कार्तिक २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज(बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चार दिनको व्रत समापन गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ... थप हेर्नुहोस्

News-Image

देशभर जनगणना सुरु, आफ्नो सही विवरण दिन विभागको आग्रह

  • २०७८ कार्तिक २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा मृत अवस्थामा ३ जना फेला परेका छन् । सप्तरी, महदेवा गाउँपालिका-२ चक्ला टोल बस्ने २२ वर्षीया सरस्वती रजक आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै सप्तरी, राजबिराज नगरपालिका-१० दिगवा बस्ने ७८ वर्षीय बच्चा ... थप हेर्नुहोस्

News-Image

देशभर चिसो बढ्यो, यस्तो छ काठमाडौँको तापक्रम

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज (बुधबार)काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहान... थप हेर्नुहोस्

News-Image

छठ सूर्यदेवको पूजा आराधना गरी मनाइँदै, यस्तो छ व्रतविधि

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्... थप हेर्नुहोस्

News-Image

बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु , १६ घाइते

  • २०७८ कार्तिक २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको नवलपुरमा मंगलबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँ... थप हेर्नुहोस्