राष्ट्रिय समाचार

News-Image

मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ घाइते

  • २०७८ कार्तिक १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटको छेडागाडमा गए राती मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मत्यु भएको छ । सुर्खेतबाट जुनिचाँदे गाउँपालिका तर्फ चामल लिएर जाँदै गरेको वा ५ ख २५०१ नंवरको मिनिट्रक छेडागाड नगरपालिका – ११ ध्यापटाकुरा भन्ने स्थानमा राति ११ वजे दुर्घटनामा परे... थप हेर्नुहोस्

News-Image

आज नेपाल संवत् ११४२, र म्ह: (आत्म) पूजा

  • २०७८ कार्तिक १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताक... थप हेर्नुहोस्

News-Image

बौद्धमा जुवाखालबाट कांग्रेस नेता सहित १८ जना पक्राउ

  • २०७८ कार्तिक १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहित १८ जना जुवाखालबाट पक्राउ परेका छन्। जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट उनीहरु पक्राउ गरेको हो। सागर लामाको प्ल्याटबाट उनीहरुलाई पक्राउ गरेको प्र... थप हेर्नुहोस्

News-Image

लक्ष्मी पूजाको शुभ साइत कति बजे ?

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने वरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताएका छन् । फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा आफ्नो एक प्रस्तुति राख्दै उनले सो कुरा बताएक हुन् । ज्यो. सु... थप हेर्नुहोस्

News-Image

पशुपति क्षेत्र विकास कोषका कार्यकारी प्रमुख खतिवडालाई जरिवाना

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई रु १५ हजार जरिवाना गराइएको छ । सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६... थप हेर्नुहोस्

News-Image

तिहारको आज तेस्रो दिन, ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर लिमचुङबुङ गाउँपालिका-५ जाँते बस्ने ६८ वर्षीय सिंह बहादुर राई रहेका छन् । राईले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्रा... थप हेर्नुहोस्

News-Image

यसरी मनाइयो कुकुर तिहार (फोटो फिचर)

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्य... थप हेर्नुहोस्

News-Image

ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ​ जाजरकोट, नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । ... थप हेर्नुहोस्

News-Image

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हि... थप हेर्नुहोस्