
मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पछिल्लो राजनीतिक अवस्थाका बारेमा विभिन्न निर्णय गरेको स्रोतको दाबी छ । बैठकले गरेका राजनीतिक निर्णय गोप्य राखेपनि केही नियुक्तिका खवर भने सार्वजनिक भएको छ । ... थप हेर्नुहोस्
सिरहास्थित लहान नगरपालिका– ८ स्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम श... थप हेर्नुहोस्
आज तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्। बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने बताएका छन्। पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। सम... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले एमाले प्रतिपक्षमा बस्न पनि तयार रहेको बताएका छन् । आफूलाई पदबाट हटाए पनि २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार प्रवेश गर्ने उनले दाबी गरे । अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार राजधा... थप हेर्नुहोस्
महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिँदैछ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले केहीबेरपछि साधुसन्तको बिदाइ गरिने बताए। यस वर्ष कोषले १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर... थप हेर्नुहोस्
मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुवै गाडीका गरी १० यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएका हुन्। ... थप हेर्नुहोस्
सैनिक अदालतले सहायकरथी पंकज कार्कीलाई यौन प्रकरणको मुद्दामा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेको छ । उनी तत्कालीन २७ नम्बर बाहिनीपति थिए । कार्कीसँग यौन प्रकरणमा जोडिएका दुईजना महिला सैनिक अधिकृत पनि बर्खास्त भएका छन् । सैनिक अदालतले उनीहरूलाई पदीय ... थप हेर्नुहोस्
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो। घटनालाई नेपाल मगर सङ... थप हेर्नुहोस्
झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् । स्रोतका अनुसार बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्... थप हेर्नुहोस्
