
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ आरती टोल बस्ने ५५ वर्षीय देवी बहादुर कुँवर रहेका छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ... थप हेर्नुहोस्
कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाँउबाट बेवारिसे अवस्थामा रहेको ६ सय थान पटाका र सोही नगरपालिका-११ डोकेबजार चेकपोष्टमा जाँच गर्ने क्रममा थप १ बोरा पटाका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट लुकाई ल्याउँदै गरेको उक्त पटाका ईलाका प्रहरी क... थप हेर्नुहोस्
ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले चितवन, राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –१... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर, भिमदत्त नगरपालिका- १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । करनले मादक पदार्थ सेवन गरी ती ... थप हेर्नुहोस्
कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्। कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगे... थप हेर्नुहोस्
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिरनजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। बसमा ३२ यात्रु थिए। घाइत... थप हेर्नुहोस्
आइतबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ। राति प्रदेश... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-... थप हेर्नुहोस्
यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मोरङ,सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ४५ वर्षीय जनक चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई बुधबार साँझ यौन दु... थप हेर्नुहोस्
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । मोरङ, बिराटनगर महानगरपालिका-१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँद... थप हेर्नुहोस्
