नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताएका छन् । गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा शनिबार आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उनले ‘समृद्ध नेपाल, सुखी नेप... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ सन् २०२० मा नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट गरिने बताएका छन् ।मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई शनिबार काभ्रेपलाञ्चोकको बने... थप हेर्नुहोस्
काठमाडौंको बाँसबारीस्थित शहीद गङ्गालाल राष्टिय हृदय केन्द्रमा शनिबारदेखि नवनिर्मित आकस्मिक तथा बहिरङ्ग सेवा भवनबाट बिरामीलाई सेवा दिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घा... थप हेर्नुहोस्
वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्य... थप हेर्नुहोस्
नेपाली कांग्रेस प्रदेश ३ प्रदेशसभाका सांसदहरुले पाँच दिनको तलब बाढीपीडितलाई दिर्ने भएका छन्। कांग्रेस प्रदेश ३ सांसदीय दलले उक्त निर्णय गरेको हो। कांग्रेस प्रदेश ३ संसदीय दलले शुक्रबार विज्ञप्ती जारी गर्दै आफ्ना २१ जना सांसदको पाँच दिनको सेवा सुविधा ... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ । सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर न... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन... थप हेर्नुहोस्
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘नेपालको संविधानको धार... थप हेर्नुहोस्
नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप निगमद्वारा जनकपुरधाम विमानस्थलमा सो केन्द्रको स्थाप... थप हेर्नुहोस्
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि शुक्रबार छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमा... थप हेर्नुहोस्