
तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परि... थप हेर्नुहोस्
लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश ... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।... थप हेर्नुहोस्
धनुषामा एक महिलाले दुई देवरसँग मिलेर पतिको हत्या गरेकी छन्। धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका बद्री मण्डलका ३५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको हो। स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मिलेर पतिको हत्या... थप हेर्नुहोस्
कोरोना संक्रमण फैलिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ । भने केही जिल्लामा आदेश कार्यान्वयनको चरणमा रहेको ... थप हेर्नुहोस्
खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै ... थप हेर्नुहोस्
कोरोना भाइरससँग जुधिरहेकी पूर्वरानी कोमल शाहलाई विहीबार साँझ प्लाज्मा चढाइएको छ। कोरोना संक्रमणका कारण यसै साता काठमाडौंको नर्भिक अस्पताल भर्ना भएकी कोमलको स्वास्थ्य अवस्था केही बिग्रिएको थियो। उनी पूर्वराजा ज्ञानेन्द्र शाहसँगै अस्पताल भर्ना भएकी ... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्था... थप हेर्नुहोस्
दाङ जिल्लामा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्य... थप हेर्नुहोस्
