
बजारमा दैनिक उपभोग्य वस्तु तरकारीको भाउ आकासिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको भाउ आकासिँदा त्यसको प्रत्यक्ष मार सबैभन्दा बढी न्युन आए भएका उपभोक्ताहरू परेमा परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यववस्थापन केन्द्रका अनुसार बुधबार आलु प्रति... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ८ जनाको ज्यान गएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष... थप हेर्नुहोस्
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्केका हुन् । लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न मन्त्री अनुगमनमा निस्केका हुन् । बुधबार बिहानै मन्त्री भट्ट राजधानीका विभिन्न होलसेल,... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटीएमबाट निस्किने पैसा (नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएक... थप हेर्नुहोस्
हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेका छन् । उनीहरु चढेको विशेष विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । उक्त टोली गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्र... थप हेर्नुहोस्
बजारमा सुकेको प्याजको भाउ आज झन् आकाशिएको छ । चाडबाड नजिकिँदै जाँदा २९ भदौमा प्याजको निकासी रोक्ने भारतको निर्णयपछि यहाँ मौज्दात रहेका प्याजको समेत कृत्रिम अभाव सिर्जना गराइएको छ । भारतको केन्द्र सरकारले प्याजको निकासी बन्द गर्ने निर्णय लिएसँगै व्याप... थप हेर्नुहोस्
नेपालको संसद बैठकमा कैयौं मधेसी सांसदहरुले हिन्दी भाषामा बोल्ने गरेका छन् । सांसदहरुले शपथ पनि हिन्दी भाषामा लिने गरेका छन् । यस्तै अहिले भारतको लोकसभा बैठकमा पनि नेपाली मातृभाषा भएका भारतीय सांसदले नेपालीमा बोलेका छन् । भारतीय जनता पार्टीको सांसदको ... थप हेर्नुहोस्
पर्यटक बस व्यवसायीहरूले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोज १ गतेदेखि सञ्चालन... थप हेर्नुहोस्
कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालालाई कोभिड–१९ को लक्षण देखिएपछि आइसीयूमा भर्ना गरिएको छ । हिजो बेलुका एक्कासी ज्वरो आएपछि उनलाइ ओम अस्पताल भर्ना गरिएको उनका सहयोगी भरत तिवारीले जानकारी दिए । ‘हिजो राती एक्कासी ज्व... थप हेर्नुहोस्
पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । सिंहको काठमाडौं बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको हो । सिंह २००३ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । सिंह २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भइ सर्वोच्... थप हेर्नुहोस्
