राष्ट्रिय समाचार

News-Image

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक रूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को संक्रम... थप हेर्नुहोस्

News-Image

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको नतिजा ... थप हेर्नुहोस्

News-Image

कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस नेता पौडेल आइसोलेसनमा

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

घरमा काम गर्ने एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् । पौडेलले ट्वीट गर्दै आफ्नो घरमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएपनि आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित १ लाख नाघेपछि जनस्वास्थ्यविद् डा. पाण्डेको सुझाव

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको जानकारी दिए । त्यस्तै हालसम्म कोरोन... थप हेर्नुहोस्

News-Image

कोरोना विशेष अस्पतालमा संक्रमित महिलाको मृत्यु

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

दाङको बेल्झुण्डी कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा- ३ निवासी ६६ वर्षीया महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका फोकल पर्सन द्रोण ओलीले जानकार... थप हेर्नुहोस्

News-Image

टोखामा सङ्क्रमितको संख्या १३ सय नाघ्यो, २२ जना सम्पर्कविहीन

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६... थप हेर्नुहोस्

News-Image

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

  • २०७७ आश्विन २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज बिहानैदेखि देशभरजसो घाम लागेको भएपनि एक दुई स्थानमा फाटफुट पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार पूर्वी पहाडी भेगका आकाशमा थोरै बादल देखिएको बाहेक सबै स्थानमा घाम लागेको छ। ‘आज... थप हेर्नुहोस्

News-Image

कोरोना परीक्षणको यकिन तथ्याङ्क खोइ ?

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा शुक्रबार थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितहरूको संख्या एक लाख ६ सय ७६ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ६ सय छ भने संक्रमणमुक्त हुनेहरूको संख्या ७३ हजार २३ पुगेको छ ।... थप हेर्नुहोस्

News-Image

कोरोना पुष्टिपछि आइसोलेसनमा नबसे ६ महिना जेल

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण पुष्टि भएका केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयमा यस्तो सूचना आएको जानकारी दिएका हुन् । यस्तो ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट ज्यान गुमाउने‍ कति पुगे ?

  • २०७७ आश्विन २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्। २४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भ... थप हेर्नुहोस्