राष्ट्रिय समाचार

News-Image

‘आलोचनात्मक चेत भएका मित्रहरूमा भर गरौं, स्वार्थी अन्धप्रशंसकमा होइन’

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक पद्धतिअन्तर्गत कार्यगर्दा केही प्रक्रियागत ढिलाइ भए पनि निरंकुशतन्त्रभन्दा लोकतन्त्र नै उत्तम हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक स्ट... थप हेर्नुहोस्

News-Image

प्रचण्ड भन्छन्– ‘मेरो घरबेटीसँग गोरू बेचेको साइनो पनि छैन’

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घरबेटी शारदाप्रसाद अधिकारीसँग गोरू बेचेको साइनो पनि नरहेको बताएका छन् । रासायनिक मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र होनिको इन्टरप्राइजेजले समयमै मल ल्याउन नसक्दा किस... थप हेर्नुहोस्

News-Image

काठमाडौँको बुद्धनगरस्थित आफ्नै सैलुनमा मृत भेटिए सञ्चालक

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको बुद्धनगरस्थित एक सैलुनमा त्यसका सञ्चालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोमबार बिहान सवा ९ बजेतिर काठमाडौँ–१० बुद्धनगरस्थित न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुरको शव लडिरहेको अवस्थामा सैलुनमै भेटिएको काठमाडौँ प्रहरी परिसर... थप हेर्नुहोस्

News-Image

जनता छटपटाइ रहेका छन्, सरकार सत्ता र स्वार्थमा रुमलियोः डिला संग्रौला

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले कोरोना भाइरसको महामारीले जनता छटपटाइरहेको अवस्थामा सरकार स्वार्थमा रुमलिएको बताएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेतृ संग्रौलाले भनिन्, ‘महामारीबाट कसरी बच्ने र बिहान बेलुकाको छाक कसर... थप हेर्नुहोस्

News-Image

पार्टी विवादपछि स्थगित नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिए । गत साउन १३ गतेबाट स्थगित बैठक ४० द... थप हेर्नुहोस्

News-Image

गौहत्या अभियोगमा एकजना पक्राउ, नौ फरार

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी–३ को टुटुङमा गाई काटेको सू... थप हेर्नुहोस्

News-Image

‘कोरोनाबाट मृत्यु हुनेको मिर्गौला निकालिन्छ’ भनेर हल्ला फैलाउने चिकित्सक पक्राउ

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहि... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट बाँके र मोरङमा एक/एक जना पुरुषको मृत्यु

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोना संक्रमणका कारण बाँके र मोरङमा एकरएक जना पुरुषको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको मृत्यु भएको हो । उपमहानगरपालिकामा स्टोरकि... थप हेर्नुहोस्

News-Image

विनोद चौधरीको कम्पनीमा कार्यरत ४२ जना कोरोना संक्रमित

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्दोगपति विनोद चैधरीले कोरोना जितेपनि उनकै कम्पनीमा कार्यरत ४२ जनामा भने कोरोना संक्रमण पुष्टि भएको छ । बाँसगढीमा संचालित चौधरी ग्रुपका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वा... थप हेर्नुहोस्

News-Image

महाधिवेशनको मोडालिटी परिवर्तन गर्ने विषयमा कांग्रेसभित्र बहस सुरु

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पार्टीको १४औं महाधिवेशनको मोडालिटी परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणले १४औं महाधिवेशन अनिश्चित बन्दै गएपछि कांग्रेस नेताहरूले विभिन्न विकल्पका विषयमा छलफल थालेका हुन्। पटकपटक... थप हेर्नुहोस्