राष्ट्रिय समाचार

News-Image

कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुग्यो

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये २ जना पुरुष र ४ जना महिला रहेका छन्... थप हेर्नुहोस्

News-Image

पुल्चोकमा भएको मच्छिन्द्रनाथ भिडन्तमा केही स्थानीय र पत्रकार घाइते

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पुल्चोकमा भएको स्थानीय र प्रहरीको भिडन्तका क्रममा केही स्थानीय र केही पत्रकारहरु घाइते भएका छन् । सडकमा भएको भिडन्तमा प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजेपछि स्थानीयहरुले घरको छतबाट आक्रमण गरेका हुन् । भिडन्तमा स्थानीयहरुले ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा थपिए ठुलो संख्यामा कोरोना संक्रमित

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढि... थप हेर्नुहोस्

News-Image

‘कोरोना मूल सडकलाई लाग्ने होइन’

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । उपत्यका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा एक हप्ताको लागि जारी गरिएको निषेधाज्ञा बढाएर १७ गतेसम... थप हेर्नुहोस्

News-Image

रातो मच्छिन्द्रनाथको रथ तान्न जुटेका भीड हटाउन प्रहरीद्वारा पानीको फोहोरा, पुल्चोकमा ढुंगा हानाहान

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन् । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन् । केही प्रहरी घाइते भएका छन् । निषेधाज्ञा सुनसान रहने पुल्चोकको ... थप हेर्नुहोस्

News-Image

कोभिड-१९ को महामारी र निषेधाज्ञाका बाबजुद रातो मच्छिन्द्रनाथको रथ तानियो

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोभिड-१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ । सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रन... थप हेर्नुहोस्

News-Image

डा. केसीको सत्याग्रह स्थगित, माग पूरा नभए जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्ने चेतावनी

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज (बिहीबार) देखि घोषणा गरिएको सत्याग्रह स्थगित गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी फैलँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मनन् गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगित... थप हेर्नुहोस्

News-Image

बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको स... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा खुकुलो बनाएको भन्दै उपत्यका नगरपालिका फोरमद्वारा असन्तुष्टि व्यक्त

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि जनाएको छ । तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेक... थप हेर्नुहोस्

News-Image

मदिरा खाए कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएपछि…

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवाह फैलिएका कारण पनि च... थप हेर्नुहोस्