राष्ट्रिय समाचार

News-Image

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

  • २०७६ श्रावण २४, शुक्रबार

सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ... थप हेर्नुहोस्

News-Image

उपत्यकामा अपराध बढ्यो, देशभर घट्यो

  • २०७६ श्रावण २४, शुक्रबार

काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/०७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर... थप हेर्नुहोस्

News-Image

‘अब अधिकारका लागि हतियार उठाउनु पर्दैन’: पूर्वसभामुख नेम्बाङ

  • २०७६ श्रावण २४, शुक्रबार

संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताउनु भएको छ । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उहाँले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्न... थप हेर्नुहोस्

News-Image

नक्कली नोट छाप्ने पक्राउपछि सार्वजनिक

  • २०७६ श्रावण २४, शुक्रबार

नक्कली नोट र त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले शुक्रबार बिहान सार्वजनिक गरेको हो । नक्कली नोट बनाउने... थप हेर्नुहोस्

News-Image

ललितपुरमा पनि यान्त्रिक कुचो

  • २०७६ श्रावण २४, शुक्रबार

ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर ९यान्त्रिक कुचो० सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे । उ... थप हेर्नुहोस्

News-Image

प्रअको कुटाइबाट विद्यार्थी घाइते

  • २०७६ श्रावण २४, शुक्रबार

प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दा... थप हेर्नुहोस्

News-Image

भाडा नतिर्नेलाई ५ हजार सम्म जरिवाना

  • २०७६ श्रावण २४, शुक्रबार

काठमाडौं । तपाईले सार्वजनिक यातायातमा चढ्दा कति पटक भाडा नतिरि बाहिरिनु भएको छ ? वा पैसा नै बोक्नु विर्सेछु भन्दै भाडा नदिइन हिड्नु भएको छ ? अब भने त्यस्तो बाहनाबाजी चल्ने छैन् । सार्वजनिक सवारीको भाडा नतिरे ५ हजार रुपैयाँ सम्म जरिवाना तिर्नुपर्नेछ ।... थप हेर्नुहोस्

News-Image

डिभोर्स गर्न मुद्दा दर्ता गर्ने पुरुषको संख्यामा वृद्धि

  • २०७६ श्रावण २४, शुक्रबार

देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ । ... थप हेर्नुहोस्

News-Image

घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक

  • २०७६ श्रावण २४, शुक्रबार

राष्ट्रिय निर्माण मञ्च नेपालले बनेपा नगरपालिका–५ स्थित घोकेचौरमा घरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ । वडा कार्यालयको सहकार्यमा भएको मनोसामाजिक विमर्श कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो... थप हेर्नुहोस्

News-Image

पूर्वाञ्जल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत कोइराला घुससहित रंगेहात पक्राउ

  • २०७६ श्रावण २४, शुक्रबार

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुससहित रंगेहात पक्राउ परेका छन्। कोइरालाले काठमाडौंस्थित एक कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी सेवाग्राहीबाट ६ लाख ७५ हजारसहित काठमाडौंको शेर्पा मलबाट बिहिबार साँझ अ... थप हेर्नुहोस्