राष्ट्रिय समाचार

News-Image

संक्रमित युवतीलाई घरसम्म पुर्‍याउने चालकको पहिचान, स्वाब परीक्षण गर्न स्थानीयको माग

  • २०७६ चैत्र १८, मंगलवार

बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास... थप हेर्नुहोस्

News-Image

कोरोना त्रास : विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार !

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ शैंयाको क्यारेन्टाइन र ४८ शैंयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् । एक नगरपालिका सहित ८ स्थानीय तह... थप हेर्नुहोस्

News-Image

अब पोखराबाटै कोरोना भाइरस परीक्षण

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ ।  सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय ... थप हेर्नुहोस्

News-Image

लमजुङको मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप

  • २०७६ चैत्र १८, मंगलवार

लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो। न्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुई... थप हेर्नुहोस्

News-Image

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

  • २०७६ चैत्र १८, मंगलवार

मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिज... थप हेर्नुहोस्

News-Image

विदेशबाट आएका निस्फिक्री हिँड्दा स्थानीय त्रसित

  • २०७६ चैत्र १७, सोमबार

कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन... थप हेर्नुहोस्

News-Image

कोरोनाको आशंका गरिएका तीन नेपालीको मृत्यु, रिपोर्ट आउन बाँकी

  • २०७६ चैत्र १७, सोमबार

कोरोनाका संक्रमणको आशंका गरिएका तीन जना नेपालीको सोमबार राजधानीमा मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकार... थप हेर्नुहोस्

News-Image

कोरोनाको महामारी फैलिएपछि अमेरिकाबाट चर्चित कलाकार गोपाल नेपाल ‘फिष्टे’ को यस्तो भिडियो आयो (भिडियो सहित)

  • २०७६ चैत्र १७, सोमबार

विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएप... थप हेर्नुहोस्

News-Image

लकडाउनका बेला जुवा खेल्ने ११ जना पक्राउ

  • २०७६ चैत्र १७, सोमबार

कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जन... थप हेर्नुहोस्

News-Image

दार्चुला सीमामा तीनदिन देखि सयौँ नेपाली अलपत्र, ‘आफ्नो जनता फिर्ता लेऊ’ भन्दै नाराबाजी

  • २०७६ चैत्र १७, सोमबार

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय भन्दा बढी नेपालीहरु सीमामा अलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन् । कोरोनाको संक्रमण फैलि... थप हेर्नुहोस्