
लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा करिब पाँच सय पदमा विज्ञापन आह्वान गरेको छ। आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार ५४८ पदमा नयाँ भर्ना आह्वान गरेको छ । उक्त पदका लागि माघ १० गतेसम्म दरखास्त गर्न सकि... थप हेर्नुहोस्
एनआईसी एशिया बैंकको दमक शाखाका कर्मचारीबाटै एक महिला ग्राहक ठगिएको कुरा खुलेको छ । साधारण लेखपढ गर्न पनि नसक्ने ग्राहकको खाताबाट कर्मचारीकै मिलेमतोमा किर्ते गरी लाखौं रकम झिकेको कुरा सार्वजनिक भएको हो । घटना विवरण अनुसार दमक नगरपालिका वडा नं. ३ बस... थप हेर्नुहोस्
कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् । जलपन्छी गणनाका क्रममा एकै तालमा धेरै प्रजातिका जलपन्छी देखा परेका हुन । पुरैनी ताल जलपन्छीका लागि प्रख्यात रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृ... थप हेर्नुहोस्
महानगरीय अपराध महाशाखाले अनलाइनमार्फ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका... थप हेर्नुहोस्
पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस न... थप हेर्नुहोस्
बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरू आफैँ अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका लागि अदालतको निर्द... थप हेर्नुहोस्
नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले नेतृत्व गरेको र्यालीलाई सिड्नी सुरक्षाकर्मीले रोकेको छ। बिना अनुमति र्याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्... थप हेर्नुहोस्
शनिवार सामाजिक सञ्जालमा दुई जना पत्रकार चर्चामा रहे । न्यूज २४ का पत्रकारद्वय रवि लामिछाने र उनका सहकर्मी दिपक बोहोराबीच कुटाकुट भएको समाचार बाहिरिएसँगै उनीहरु चर्चामा रहन गए । न्यूज २४ बाट प्रसारण हुँदै आएको कार्यक्रम जनतासँग सिधा कुराका प्रोड्युसर ... थप हेर्नुहोस्
तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भार... थप हेर्नुहोस्
१ सय ५९ जनामाथि यौन उत्पीडनको आरोप लागेका एक युवकलाई जन्मकैदको सजाय तोकिएको छ । तीमध्ये १ सय ३६ जनालाई त उनले बलात्कार नै गरेका थिए । रेहनार्ड सिनागामाथि ४८ जना पुरुषलाई आफ्नो फ्ल्याटसम्म ल्याएको, उनीहरुलाई ड्रग्स खुवाएर उत्पीडन गरेको र उक्त घटनालाई ... थप हेर्नुहोस्
