स्वास्थ्य/जीवनशैली

News-Image

नेपालमा ४७ जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि, सचेत रहन सरकारको आग्रह

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँदिल्ली पठाएका सबै ४७ वटा नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित तेस्रो लहरको चुनौती देखिएकाले तयारी गर्न आग्रह गर... थप हेर्नुहोस्

News-Image

नेपालमा ३ हजार ८९९ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ५१८ जनाको परीक्षणबाट २ हजार ७२६ जना र एन्टिजेन ... थप हेर्नुहोस्

News-Image

नेपालमा ३ हजार ४२१ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २४० जनाको पीसीआर परीक्षणबाट २ हजार ३९१ र ५ हजार... थप हेर्नुहोस्

News-Image

कोरोना खोपमा अनियमितताको आशंका, हरायो ३ लाख डोज

  • २०७८ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अध... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा

  • २०७८ श्रावण ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको खोप आपूर्ति र वितरणलाई सरकारको अर्जुनदृष्टि बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमन गर्दैछन् । आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालम... थप हेर्नुहोस्

News-Image

आजदेखि ५५ वर्षमाथिका सबै नागरिकलाई कोरोनाको खोप लगाइने

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपक... थप हेर्नुहोस्

News-Image

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। खोप लिनका लागि स्वास्थ्यमन्त्री कृष... थप हेर्नुहोस्

News-Image

नेपालमा थप तीन जनामा कोरोनाको डेल्टा र एकमा डेल्टा प्लस भेरियन्ट फेला

  • २०७८ असार २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

त्रिशुली अस्पताल नुवाकोटबाट पठाइएको स्वाबको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोनाको डेल्टा र एक जनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार स्वाबको नमूना परीक्षण गर्दा उनीहरुमा उक्त भेरियन्ट पुष्टि भएको हो । प... थप हेर्नुहोस्

News-Image

चीनबाट पहिलो खेपमा ८ लाख डोज खोप नेपाल आइपुग्यो

  • २०७८ असार २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। निगमका अनुसार चालकदलका १२ सदस्यसहित विहीबार चीन गएको जहाज आज बिहान काठमाडौंमा अवतरण भएको हो। नेपालले... थप हेर्नुहोस्

News-Image

साउनभित्रै आउने भयो ५० लाख मात्रा खोप, को-कस्लाई लगाइन्छ ?

  • २०७८ असार २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप ... थप हेर्नुहोस्