स्वास्थ्य/जीवनशैली

News-Image

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति सार्वजानिक

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ। आज स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो। वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको ... थप हेर्नुहोस्

News-Image

४० देखि ५९ वर्षकालाई आजबाट चिनियाँ ‘भेरोसेल’ खोप लगाइँदै

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई आजदेखि लगाइँदै छ। ४० वर्षदेखि ५९ वर्षसम्मका सबै नागरिकका साथै यसअघि उमेर र सेवा समूहमा छुटेका तथा फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकलगायत... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप वैशाख ७ देखि‚ कसको पालो कहिले ?

  • २०७७ चैत्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको कोरोनाविरुद्धको खोप दिने भएको छ।  स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिलाई दोस्रो डोज ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ । मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण ... थप हेर्नुहोस्

News-Image

चीनबाट ल्याएको कोरोना खोप ४० वर्ष माथिकालाई दिइने

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ । उ... थप हेर्नुहोस्

News-Image

उपत्यकामा चरम वायु प्रदूषण, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

  • २०७७ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चरम वायु प्रदूषण देखिएको छ । प्रदूषणले श्वासप्रश्वासमा कठिनाइ हुने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य मन्त्रालयले घर बाहिर खुलास्थानमा नबस्न, नखेल्न, मर्निङवाकमा ननिस्कन... थप हेर्नुहोस्

News-Image

कोरोना खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा दोस्रो डोज नपाउने चिन्ता

  • २०७७ चैत्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाभाइरसको निर्यातमा अस्थायीरुपमा रोक लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ । संक्रमण बढ... थप हेर्नुहोस्

News-Image

भारतमा देखियो एकसाथ दुइटा उत्परिवर्तन गराउने कोरोनाको नयाँ प्रकार

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा 'डबल म्युटेन्ट' अर्थात्‌ उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने कोरोना भाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन्। दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जना... थप हेर्नुहोस्

News-Image

देशैभर आइसोलेसन र क्वारेन्टिन तयार राख्न निर्देशन

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा ‘नयाँ निर्देशन’ जारी

  • २०७७ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ। मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेम... थप हेर्नुहोस्