यी हुन् देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका १० महिला (विज्ञप्तिसहित)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । मंगलबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसल
....