अर्थ वाणिज्य

News-Image

मुक्तिनाथ बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंक लि. ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको ब... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्यमा फेरि गिरावट आएको छ । गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महा... थप हेर्नुहोस्

News-Image

सरकारले भदौ २५ सम्म राजश्व तिर्न निर्देशन दिएपछि विहीबारसम्म बैंकका सबै शाखा खुल्ने

  • २०७७ भाद्र २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई ताकेता गरेपछि आजबाट विहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संक... थप हेर्नुहोस्

News-Image

बीमा समितिले बनायो ३ सदस्यीय छानविन समिति

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

बीमा समितिले जारी गरेको कोरोना बीमा नयाँ मापदण्डको चौतर्फी आलोचना भएपछि समितिले समस्या समाधानका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको छ । समस्या समाधानका लागि बीमा समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्थमन्त्रालय र स्वास्थ्य तथा ज... थप हेर्नुहोस्

News-Image

ओरालो लाग्दै सुनको भाउ, तोलाको कति पुग्यो ?

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

केही दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आइतबार तीन सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्यमा शुक्रबार पनि सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार पाँच सय रुपैयाँमा ... थप हेर्नुहोस्

News-Image

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति पुग्यो सुनको मूल्य?

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार  पनि घटेको छ । हिजो (बुधबार) को तुलनामा आज (बिहीबार) सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९६ ह... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

  • २०७७ भाद्र १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको १२ सय रुपैयाँले सस्तिएर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । छापा... थप हेर्नुहोस्

News-Image

बढ्यो पेट्रोलको मूल्य, कति पुग्यो लिटरको ?

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो । यससँगै काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ। निगमले इस्वी सम्वत् महिनाको १ र १६ गते मूल्य समायो... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्दो क्रममै, तोलाको कति पुग्यो ?

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको ... थप हेर्नुहोस्