
पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्टलाई साउदी सरकारले अस्वीकार गरेको छ । यसअघि अमेरिकी गुप्तचर संस्थाले पत्रकार खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदको आदेशमा भएको निष्कर्ष निकालेको थियो । अमेरि... थप हेर्नुहोस्
भारतको १८ वटा राज्यमा कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएको पत्ता लागेको छ । यी स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलबाट आएका हुन् । देशभर नयाँ स्ट्रेनबाट संक्रमित भएका १९४ मामिला पत्ता लागेका छन् । देशमा संक्रमितको संख्या बढ्न थालेपछि १८ राज्यमा... थप हेर्नुहोस्
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण वित्तिय विवरण अनुसन्धानका लागि न्यूयोर्कका अनुसन्धानकर्तालाई बुझाउनु पर्ने भएको छ। करछली तथा अरु वित्तिय अपराध भएको हुन सक्ने आशंकामा ट्रम्पमाथि न्यूर्योकको म्यानहटनमा अनुसन्धान भइरहेको छ। ... थप हेर्नुहोस्
विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत भएका छन् । दुबै देशका उच्च सैन्य अधिकारीहरुको वार्तामा आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको हो । भारतीय विदेश मन्त्रालयले सहमतिपछि दुवै देशका सैनिक अधिक... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण घटेको छिमेकी भारतका चार राज्यमा पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार पञ्जाब, महाराष्ट्र, केरला र मध्यप्रदेशमा पाँच दिनदेखि लगातार संक्रमण बढिहरको छ। महाराष्ट्रमा कोरोना भाइरसका विभिन्न... थप हेर्नुहोस्
म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको हो । कम्तिमा २० जना घाइते भएका छन् । प्रहरीले प्... थप हेर्नुहोस्
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपको भिडिओ फुटेज सार्वजनिक गरेको छ। जुन झडपमा भारतका २० सैनिक मारिएका थिए भने विहीबार मात्र चीनले त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको पहिलोपटक स्वीकार गरेको थिय... थप हेर्नुहोस्
बेलायतका राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन बेलायतस्थित बकिङहम दरवारको राजकीय मानपदवीबाट मुक्त भएका छन् । बेलायती महारानी एलिजावेज द्वितीयाले ह्यारी र मेगन राजकीय जिम्मेवारीबाट मुक्त हुनु भएको पुष्टि गरेकी हुन् । दरवारले जारी गरेको वक्तव्यमा दरवार... थप हेर्नुहोस्
भारतको तेलंगानाको पेड्डापल्ली जिल्लामा एक चर्चित वकिल दम्पतीको बीच सडकमा हत्या भएको छ । जी वमन राव नाम गरेका वकिल आफ्ना पत्नीसँग हैदराबाद जाँदै गरेको समयमा उनीमाथि आक्रमण भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बीच सडकमा केही मानिसहरुले उन... थप हेर्नुहोस्
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियाको संसदमा एक महिला कर्मचारीमाथि भएको बलात्कारको घटनामा माफी मागेका छन्। २६ वर्षकी पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले सन् २०१९ मा आफूमाथि सत्ताधारी पार्टीका उच्च अधिकारीले संसदमै बलात्कार गरेको आरोप ल... थप हेर्नुहोस्
