
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२२ को अक्सनमा 'अनसोल्ड' भएका छन् । यस सिजनको मेगा अक्सनमा लेग स्पिनर सन्दीपलाई कुनैपनि टोलीले अनुबन्धन गरेनन् । उनलाई २०२१ को आईपीएलमा पनि कुनै ट... थप हेर्नुहोस्
चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज (सोमबार)आयरल्यन्डसँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । सिरिजमा नेपाल, ओमान, युएई र आयरल्याण्ड सहभागी छन् । ... थप हेर्नुहोस्
फिफा क्लब विश्वकप फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरक्त समयमा २-१ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको ... थप हेर्नुहोस्
चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२०... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-० ले पराजित गर्यो भने आर्सनलले उल्भ्सलाई १-० ले हराएको हो । लिभरपुलको लागि डिएगो जोटाले दुई गोल गरे । एकतर्फी बनेको खेलमा खेलको ३४ औं... थप हेर्नुहोस्
चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो। सिरिजमा नेपाल र ओमानसँगै युएई र आयरल्यन्ड सहभाग... थप हेर्नुहोस्
फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेक... थप हेर्नुहोस्
नेपाल, आयरल्याण्ड, ओमान र युएईबीच यही फेब्रूअरी ११ देखि १४ सम्म ओमानमा हुन गइरहेको चार देशीय टी-ट्वान्टी आई सिरिजको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले खरिद गरेको छ । एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आईटिडब्लु नामक कम्पनीसँग नेपालको लागि प्रसारण... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी हुँदा टोटेनहम भने पराजित भएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो भने टोटेनहम साउथह्याम्पटनसँग ३-२ ले पराजित हुन पुग्यो । म्यानचेस्टर सिटीको घरेलु मैदान... थप हेर्नुहोस्
म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बर्नलीले म्यानचेस्टर युनाईटेडलाई १-१ को बराबरीमा रोकेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरीमा चित्त बु... थप हेर्नुहोस्
