
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेलमा सोमबार राति एस्टन भिल्लालाई १-० गोल अन्तरले हराउँदै युनाईटेड चौंथो चरणमा पुगेको हो । घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनेल... थप हेर्नुहोस्
इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा रोमा युभेन्ट्ससँग ४-३ ले पराजित हुन पुग्यो । रोमाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ११ औं मिनेटमा टमी अब्राहमको गोल गर्दै घरेलु टोलीलाई अग्रता... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी हुँदा बार्सिलोनाले बराबरीमा खेलेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गर्यो भने बार्सिलोनाले ग्रानडासँग १-१ गोलको बराबरी खेलेको हो । रियल मड्रिडको घरेलु मैदानमा भएको एकत... थप हेर्नुहोस्
इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिँदा एसी मिलान भने विजयी भएको छ । बिहीबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग १-१ गोलको बराबरी रोकिएको हो भने एसी मिलानले रोमालाई ३-१ ले पराजित गर्यो । युभेन्ट्सको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्... थप हेर्नुहोस्
रियल मड्रिड र बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको राउण्ड अफ ३२ को खेलमा रियलले अल्कोयानोलाई ३-१ ले पराजित गरेको भने बार्सिलोनाले लिनारेस डिपोर्टिभोलाई २-१ ले पराजित गरेको हो । खेलको ३२ औं मिनेटमा इडर मिल... थप हेर्नुहोस्
न्युजिल्यान्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेस्टमा ऐतिहासिक जित निकालेको छ । आज (बुधबार) बिहान भएको खेलमा घरेलु टोली न्युजिल्यान्ड बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । बंगलादेशले न्युजिल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा पहिलो पटक जित हात पारेको... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ । सोमबार राति भएको खेलमा युनाईटेड उल्भ्ससँग १–० ले पराजित हुन पुग्यो । युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थि... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १-० ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ४४ औं मिनेटमा लुक डी योङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-... थप हेर्नुहोस्
नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्ने... थप हेर्नुहोस्
कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ । आज झापामा आयोजित पत्रकार सम्मेलनम... थप हेर्नुहोस्
